काठमाडौं, मंसिर १० । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारबाही गरेको छ।
विभागले पछिल्लो एक महिनाको अवधिमा सफ्टवेयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारबाही गरेको हो।
प्रतिक्रिया दिनुहोस्