
नेपाल विश्वकप छनोटको च्याम्पियन
काठमाडौं, ३१ असोज। नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै

एमालेको ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णयसहित सकियो केन्द्रीय कमिटीको बैठक
काठमाडौं, ३१ असोज । नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । बुधबारदेखि आज शुक्रबारसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित
काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७०

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशले जनमत पार्टी विभाजनबाट बच्यो
काठमाडौं, ३१ असोज । सर्वोच्च अदालतले डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश

काठमाडौं महानगरको ४३औँ कार्यपालिका बैठक
काठमाडौं, ३१ असोज । १४ विभागीय र १५ वटा प्रस्ताव पारित गर्दै काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिका बैठक सकिएको छ । वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन

निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
काठमाडौं, ३१ असोज । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले आर्थिक वर्ष २०८१र८२

जेन-जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी भएको नेपाली सेनाको भनाई
नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ ।

सेयर लगानीकर्ताका संघसंस्थाले गभर्नरलाई बुझाए ९ बुँदे मागपत्र
सेयर लगानीकर्ताका पाँचवटा संघसंस्थाहरुले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई ९ बुँदे मागपत्र बुझाएका छन् ।

स्वादिष्ट परिकार तथा पारिवारिक जमघटको उत्कृष्ट गन्तव्य: हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स
काठमाडौ । पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको हात्तिसारमा हालै संचालनमा आएको हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स उत्कृष्ट गन्तव्य मध्ये एक हो। शान्त वातावरण, भरपर्दो सेवा, र

जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने
काठमाडौं, ३१ असोज । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी

जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेनः महेश बस्नेत
काठमाडौं, ३१ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो नगद लाभांश
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।






