
शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
काठमाडौं, १ बैशाख । बंगलादेशको एक अदालतले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी ट्युलिप रिजवाना सिद्दिकीसहित अन्य ५० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सरकार परिवर्तन प्रचण्डको कुण्ठा र पीडा: एमाले
काठमाडौं, १ बैशाख । नेकपा एमालेले ससरकार परिवर्तनको प्रचण्डको कुण्ठा र पीडा भएकाृ वताएकाृे छ । नेकपमा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले हिजो चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति

बागलुङ दुर्घटना घाइतेहरूको पहिचान पनि खुल्यो
काठमाडौं, १ बैशाख । बागलुङको तमानखोला गाउँपालिका-२ स्थित कटेरीमा भएको जिप दुर्घटना भएको छ । दुर्घटनाका घाइतेहरूको पहिचान पनि खुलेको छ । सोमबार दिउँसो ग१ ज ५७०५ नम्बरको जिप दुर्घटना

नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु
काठमाडौं, १ बैशाख । नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान

आजदेखि विक्रम संवत् २०८२ साल सुरु, शुभकामना आदानप्रदान गरी मनाईंदै
काठमाडौं, १ बैशाख । आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष सु्रुवातसँगै आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका

आईसीसी यू-१९ विश्वकप एसिया छनोट: नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं, १ बैशाख । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ

पूर्वराजाको नयाँ वर्ष २०८२ को शुभकामना सन्देश
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष ०८२ को शुभकामना सन्देश दिने क्रममा आफ्नो राजनीतिक, आर्थिक र नागरिक स्वतन्त्रताको विषयमा आफ्नो विचार राखेका छन् ।

वर्ष २०८१ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंक घटेर बन्द भयो
वर्ष २०८१ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । वर्षको अन्तिम कारोबार नेप्से परिसूचक ८.६२ अंक घटेर बन्द

टी २० आई सिरिजमा नेपाल कुवेतसँग ३ रनले पराजित
नेपाल र कुवेतबीचको टी २० आई सिरिजमा नेपाल ३ रनले कुवेतसँग हार व्यहोरेको छ ।

थुनामुक्त माग दायर निवेदनमा रविको सुनुवाइ जारी
२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ भइरहेको छ । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई

टी–२०आई सिरिजको उपाधि जित्न नेपाललाई १७५ रनको लक्ष्य
२८ चैत, काठमाडौं । चारदेशीय टी–२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ । हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ निष्काशन गर्दै
२८ चैत, काठमाडौं । ट्रेड टावर लिमिटेडले २०८२ बैशाख ८ गतेदेखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न










