Jagaran News

नारायणी नदिमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

नारायणी नदीमा पौडी खेल्न गएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक बेपत्ता भएका छन् ।

हङकङविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर अहिले बलिङ गरिरहेको छ ।

स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ ।

छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग गर्दै सर्वोच्च

काठमाडौं, २ बैशाख । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले छविलाई

त्रिवि उपकुलपतिको जिम्मेवारीमा प्रा.डा. खड्‌ग केसी

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन्

२०८२ को पहिलो कारोबार दिन सेयर बजारमा हरियाली,नेप्सेमा दोहोरो अंकको वृद्धि

वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ ।

२०३० को फिफा विश्वकपमा ६४ टोलीलाई खेलाउने प्रस्ताव

काठमाडौं, २ बैशाख । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासंघका अध्यक्ष भिक्टर मोन्टाग्लियानीले २०३० को फिफा विश्वकपमा ६४ टोली खेलाउने प्रस्तावको आलोचना गरेका छन्।‍ दक्षिण अमेरिकी फुटबल महासंघले

विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म रहेको कांग्रेस महामन्त्री थापाको आरोप

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी

पाँचखालको इँटाभट्टा बन्द गर्न सर्वोच्चको परमादेश

काठमाडौं, २ बैशाख । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश दिएको छ । पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका

ट्रम्पको निशाना अब हार्वर्ड विश्वविद्यालय, २ अर्ब डलर संघीय अनुदान रोक्ने चेतावनी

काठमाडौं, २ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व विख्यात हार्वर्ड विश्वविद्यायलाई दिइदै आएको वार्षिक २ अर्ब डलरभन्दा बढीको संघीय अनुदानमाथि रोक लगाउने भएको छ । ह्वाइट हाउसले हार्वर्ड

तुलसी घिमिरेको ‘पहाड’ कात्तिक ७ मा आउने

काठमाडौं, २ बैशाख । तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘पहाड’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार नयाँ वर्षको अवसर पारेर युट्युबमा मोसन पोस्टर सार्वजनिक गर्दै आगामी

शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक

आन्दोलनमा रहेका शिक्षकका माग सम्बोधनबारे छलफल गर्न मन्त्रीहरू छलफलमा जुटेका छन् ।