एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरे

काठमाडौं, १४ मंसिर । नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

एमालेले यही मंसिर २७ देखि २९ गेतसम्म साता महाधिवेशन गर्दैछ । भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्