Jagaran News

सगरमाथा संवादमा प्रधानमन्त्री, भन्छन् हिमालहरू, पृथ्वी, महासागर र स्वयं मानवता जोगाउने यथार्थलाई आत्मसात गरौ

काठमाडौं, २ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्।

बार्सिलोना स्पेनिस लिग ला लिगाको उपाधी हात पार्न सफल

काठमाडौं, २ जेष्ठ । बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ। गएराति इस्प्यानोललाई २–० गोलले हराउँदै बार्सिलोनाले दुई खेल बाँकी छँदै उपाधी जितेको हो। शीर्ष स्थानमा बार्सिलोनाको ८५ अंक

निजामती सेवा विधेयक संसदीय समितिबाट पारित, कुलिङ पिरियड २ वर्ष, उमेर हद ६० वर्ष

काठमाडौं, २ जेष्ठ । निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पारित गरेको हो । निजामती सेवा

सुनको मूल्यमा भारि वृद्दि, तोलामै बढ्यो ३ हजार

सुक्रबार सुनको मूल्यमा भारि वृद्दि भएको छ ।

हिमालयन रि इन्स्योरेन्सले जेठ २५ गतेलाई डाक्यो साधारण सभा

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ ।

गोरखामा पुरातात्विक भग्नावशेष भेटिए

काठमाडौं, २ जेष्ठ । गोरखा नगरपालिका–१० छेवेटारस्थित महादेवटारीमा भेटिएको पुरातात्विक संरचनाको भग्नावशेषको अध्ययन थालिएको छ । अध्ययनका लागि विगत केही दिनदेखि पुरातत्व विभागको टोली गोरखामा छ । गत शुक्रबारदेखि स्थलगत

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरुमा चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं, २ जेष्ठ । गोरखा नगरपालिका–१० छेवेटारस्थित महादेवटारीमा भेटिएको पुरातात्विक संरचनाको भग्नावशेषको अध्ययन थालिएको छ । अध्ययनका लागि विगत केही दिनदेखि पुरातत्व विभागको टोली गोरखामा छ । गत शुक्रबारदेखि स्थलगत

पेट्रोलियम पदार्थको मूल्य सामान्य घट्यो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरुमा चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं, २ जेष्ठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव

मर्निङ वाक गर्दै गरेका दुई महिलाको कारको ठक्करबाट मृत्यु

काठमाडौं, २ जेष्ठ । कारको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि

प्रमुख बालेनले कार्यपालिका ४ वटा समितिमा संयोजकहरूको जिम्मेवारी हेरफेर गरे

काठमाडौं, २ जेष्ठ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गतका ४ वटा समितिमा संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, सुशासन समितिका