
सुन र चाँदी दूबैको मुल्य बढ्यो
काठमाडौं, २ भदौ । नेपाली बजारमा सुनको भाउ आज पनि सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको हो।

मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु, ३ जना घाइते
काठमाडौं, २ भदौ । बुढानीलकण्ठ नगरपालिका(७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बागमती प्रदेश ०२(०४१ प ६८१९ को

विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटे
काठमाडौं, २ भदौं । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका छन् । विपिनको खोजीको लागि इजरायल पुगेकी आमा

‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि यहाँ सुरु हुँदै
काठमाडौं, २ भदौं । काठमाडौं । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसबीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि यहाँ सुरु हुँदैछ । हिन्दूकुश

मनसुनको कमजोर हुँदै, केहि स्थानमा भारी वर्षा
काठमाडौं, २ भदौं। आज पनि मनसुन केही कमजोर हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिश्री भेटवार्ता
काठमाडौं। १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका मिश्रीले परराष्ट्रमन्त्री डा। राणासँग

प्रधानमन्त्रीद्वारा औचित्य नदेखिएका सरकारी संस्था खारेजी वा गाभ्ने योजना १५ दिनभित्र ल्याउन निर्देशन
काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना १५ दिनभित्र त्याउन उच्चस्तरीय शासकीय सुधार आयोगलाई निर्देशन

राष्ट्रपति पौडेल भेट्न भारतीय विदेश सचिव मिश्री पुगे शीतलनिवास
काठमाडौं, १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आजै मात्रै काठमाडौं आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति

विद्युत् प्राधिकरणको नाफा ३७ प्रतिशतले घट्यो
काठमाडौं, १ भदौ । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । विद्युत प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३७.३२ प्रतिशतले घटेको हो । प्राधिकरणले गत आर्थिक वर्ष

जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर बिरामी
काठमाडौं, १ भदौ । रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् । मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी

नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीबाट ६० अर्ब खिच्दै
काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीका अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिन उक्त

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट
काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि












