Jagaran News

रवि लामिछानेलाई नख्खु कारागार स्थान्तरण

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागार स्थान्तरण गरिएको छ । उनलाई त्रिभुवन विमानस्थलस्थित नेपाल आयल निगमको गेटबाट निकालेर सिधै नख्खु लगिएको हो ।

पेट्रोलको मूल्य बढ्यो भने डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, ३० साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्दै पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४०

तिजको रौनक जापानमा पनि सुरु

पार्वती पाठक, जापान । यतिबेला देश तथा विदेशमा हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको रमझम सुरु भएको छ  । नेपाल मात्र नभई देश तथा विदेशमा पनि विभिन्न कालाकारहरु तीज विशेष कार्यक्रममा

टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै

काठमाडौं, ३१ साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने

आज श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै

काठमाडौं, ३१ साउन । श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र

कुवेतमा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

काठमाडौं, ३० साउन । कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । ज्यान गुमाएका २३ एसियाली नागरिकमध्ये १६ जना नेपाली रहेको नेपाली दूतावासलाई उदृत

पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध पेश भएको रिट निवेदन सर्वोच्चबाट दरपीठ

काठमाडौं, ३० साउन । सर्वोच्च अदालत प्रशासनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले फैसला तयार गर्ने र

कुलिङ पिरियडमा भएको छेडखानीबारे गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं, ३० साउन । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन्। सभामुखले

१ लाख १० हजार धरौटीमा चक्रे मिलनलाई छाड्न भक्तपुर अदालतको आदेश

काठमाडौं, ३० साउन । गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटेका छन् । एक कुटपिटको घटनाको ज्यान मार्ने उद्योगमा चलाइएको मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई

बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक

काठमाडौं, ३० साउन । बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।७ असारदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउँदै मा अझै जोखिम

भारतीय लागूऔषध कारोबारीबाट २ सय ६५ ग्राम खैरो हेरोइन बरामद, संलग्न ४ जनालाई नियन्त्रणमा लिन गोली प्रहार

काठमाडौं, ३० साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ मा लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई प्रहरीले गोली हानेर नियन्त्रण लिएको छ । नेपागञ्ज उपमहानगरपालिका ५ का २६ वर्षीय भाइजन