Jagaran News

क्लासिक टेक ‘ह्याकाथन प्रतियोगिता २०२५’ नगद पुरस्कार १ लाख रुपैंयाँ

‘काठमाडौं, १ फागुन । देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट संगको सहकार्यमा ह्याकाथन प्रतियोगिता २०२५” हुने भएको छ। कार्यक्रम फाल्गुन ३ र ४

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। मन्त्रालयसँग

नेपाल–भारत पञ्चेश्वर आयोजना अघि बढाउन सहमत

‘काठमाडौं, १ फागुन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सिआर पाटिलबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी विक–२०२५ मा भाग लिन भारत गएका मन्त्री खड्का र भारतीय

फागुन २ गतेबाट प्रदर्शनमा आउने ‘‘रंगी’ को बुधबार चाबहिलस्थित एफक्युब हलमा प्रिमियर, सकारात्मक प्रतिक्रिया

काठमाडौं, १ फागुन । भोलि शुक्रबार अर्थात् फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’ ले बुधबार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब हलमा आयोजित प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ ।

ललिता निवास प्रकरणका माधव र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ सकियो

‘काठमाडौं, १ फागुन । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग दाबी गरिएको रिटमाथि सुनुवाइ सकिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ

जिप दुर्घटना हुँदा रोल्पामा २ जना घाइते

‘काठमाडौं, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ । घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला

शंखरापुर बस दुर्घटनामा परेका २७ जना डिस्चार्ज, गम्भीर घाइते १ एकलाई मेडिसिटी अस्पतालमा उपचार हुँदै

काठमाडौं, १ फागुन । गम्भीर घाइते एक जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ,’ एसपी बोहराले भने, ‘अवस्था गम्भीर भएको चिकित्सकहरूले बताउनुभएको छ ।’ शंखरापुर नगरपालिकास्थित वडा नम्बर ५ मा विद्यार्थीहरू

किम नोभाक हलिउड अभिनेत्री

किम नोवाक एक अमेरिकी अभिनेत्री हुन्, उनलाई अल्फ्रेड हिचककको आइकोनिक १९५८ फिल्म भर्टिगोमा उनको भूमिकाका लागि सबैभन्दा बढी चिनिन्छ ।

नसर्ने रोगबिरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अपिल

काठमाडौः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् ।

तारागाँउ रिजेन्सी होटल्सको खुद नाफामा सामान्य वृद्दि

तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

ट्रम्पको संघीय कर्मचारी हटाउने योजनालाई अदालत दियो सहमती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संघीय कर्मचारी हटाउने योजनामा अदालतले सहमती दिएको छ ।

‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुन्छन्: अध्यक्ष प्रचण्ड

काठमााडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ३० औं ‘जनयुद्ध’