Jagaran News

विपिन जोशी डिएनए परीक्षण गरेपछि मात्र शव नेपाल पठाउने

काठमाडौं, २८ असोज । इजरायलमा हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ

कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २८ असोज। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर

आईसीसी टी-२० विश्वकप: कतारमाथि ५ रनको रोमाञ्चक जित

काठमाडौं, २८ असोज । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, देउवा पनि सहभागी

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न

लगानीकर्तालाई मनोवल उच्च बनाएर लगानी गर्न ब्रोकर्स एशोसिएशनको आग्रह

काठमाडौं, २७ असोज। स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको बताएको छ । एशोसिएशनले लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको

तीन अर्थशास्त्रीले पाए यस वर्षको नोबेल अर्थशास्त्र पुरस्कार

काठमाडौं, २७ असोज। सन् २०२५ को नोबेल अर्थशास्त्र पुरस्कार जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई प्रदान गरिएको छ। उनीहरुलाई यो पुरस्कार नवप्रवर्तन र आर्थिक वृद्धिबीचको सम्बन्धबारे गरेको गहिरो र

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ ।

सेयर बजारका सबै सूचक हरियाली, कारोबार भने घट्यो

सोमबार सेयर बजारको परिसूचक नेप्सेमा अघिल्लो दिनको भारी गिरावटपछि आज सबै समूहगत सूचक बढेका छन् ।

चुनाव अघि नियमित महाधिवशेन गर्न नेविसंघको सुझाव

काठमाडौं, २७ असोज। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले चुनाव अघि नै पार्टीको नियमित महाधिवशेन गर्न ध्यानाकर्षण गराएको छ। पार्टीमा नियमित वा विशेष महाधिवशेनको बहस चलिरहेको बेला नेविसंघले चुनाव अघि नै

एक सातामै डेंगु संक्रमित ४१३ पुग्यो, मृत्यु हुनेको संख्या ४

काठमाडौं, २७ असोज। पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक

क्लासिक टेकमा २०० जना फिल्ड इन्जिनियरलाइ नेपालभर रोजगारीको अवसर ।

काठमाडौं, २७ असोज। उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि २०० जना भन्दा बढी कर्मचारीको लागी आवेदन खुला गरेको छ। कम्पनीको सेवा विस्तार