विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै

काठमााडौं, १४ मंसिर । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप)मा भएका विगतका निर्णय तथा सम्झौताको कार्यान्वयनको अवस्था, प्रगति एवं ुसंयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०) को समीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्