Jagaran News

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा

काठमाडौं, ७ बैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् । सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन

राप्रपाको आकस्मिक बैठकबाट सरकारको कार्यशैली अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकुश भएको ठहर

काठमाडौं, ७ बैशाख । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बैठकले ठहर गरेको छ । नेताहरु

राप्रपा नेताहरूको पक्राउप्रति जनआन्दोलन समितिको घोर आपत्ति, पञ्चायतकालमा समेत थियो वाक स्वतन्त्रता

काठमाडौं, ७ बैशाख । राजसंस्था पुनस्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुलाई पक्राउ गरिएकोप्रति विरोध जनाएको छ । समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्द

रवि लामिछानेले गैरकानुनी थुनामुक्त गरिपाउँ भन्दै सर्वोच्चमा दर्ता गरे बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं, ७ बैशाख । गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् । लामिछानेले आफूलाई प्रचलित

तेक्वान्दो खेलाडी अदिशले जापान र अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने

काठमाडौं, ७ बैशाख । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने छुट्टाछुट्टै तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। उनले जापानको ओशाका शहरमा अप्रिल २५ देखि २७ सम्म हुने

सर्वोच्चद्वारा गभर्नर विवाद हेर्न नभ्याउनेमा

काठमाडौं, ७ बैशाख । गभर्नरको उमेर हद हटाएको र गुणाकर भट्टको योग्यता नपुग्ने दाबी गरी हालिएको रिट सर्वोच्च अदालतले आज हेर्न नभ्याउने भएको छ। आइतबार न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नित्यानन्द

राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरी नियन्त्रणमा

काठमाडौं, ७ बैशाख। राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ

दिनेश राउतको निर्देशनमा फिल्म महाभोजको पोस्टर सार्वजनिक, जेठमा प्रदर्शन गर्ने तयारी

काठमाडौं, ७ बैशाख । दिनेश राउतको निर्देशनमा बनेको फिल्म महाभोज जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ। निर्माण टिमले फिल्मको प्रचारप्रसार थालिसकेको छ। यसैबीच आइतबार फिल्मका

कृषि विकास बैंकको खुद ब्याज आम्दानीसंगै घट्यो प्रति सेयर आम्दानी

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

निफ्राको खुद ब्याज आम्दानीसँगै घट्यो प्रतिसेयर आम्दानी पनि

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

राष्ट्रपति ट्रम्पको नीतिहरूको विरोधमा अमेरीकाको ५० राज्यमै हजारौँ प्रदर्शनकारी सडकमा

काठमाडौं, ७ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको विरोधमा अमेरीमामा हजारौँ प्रदर्शनकारीरुले प्रदर्शन गरेका छन्। न्युयोर्क टाइम्सका अनुसार यी प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यमै भएका छन् । प्रदर्शनकारीहरू ट्रम्पको भन्सार

शिक्षा विधेयक वैशाख २३ मा आउने प्रधानमन्त्री ओलीको दावी, शिक्षकहरूलाई घर फर्किन आग्रह

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विधेयक वैशाख २३ गते संसदमा पेश हुने भन्दै शिक्षकहरूलाई घर फर्किन आग्रह गरेका छन् । शिक्षकले आन्दोलन जारी राखे पनि घर