
एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै
एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

एमाले सचिवालयको बैठक कात्तिक १५ गते
काठमाडौं, ११ कार्तिक । नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा सचिवालयको बैठक कात्तिक १५ गतेलाई बोलाइएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने एमालेले जनाएको छ ।

सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
मंगलबार सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१

मनाङका विभिन्न स्थानमा हिमपात
काठमाडौं, ११ कार्तिक । हिमाली जिल्ला मनाङका विभिन्न स्थानमा हिमपात भएको छ । तिलिचो बेसक्याम्प, मनाङ बजार, हुम्दे, पिसाङ लगायतका स्थानमा हिमपात भएको हो । अरब सागरमा विकसित मौसमी प्रणालीको

छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न
काठमाडौं, ११ कार्तिक । हिन्दुहरुको महान पव्र्र रुपमा रहेको सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी

राष्ट्रपतिद्वारा गौरीघाटमा छठी माताको पूजा
काठमाडौं, १० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी

सामसङ- ग्यालेक्सी जेड फोल्ड ७-सार्वजनिक, नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत
सामसङ- ग्यालेक्सी जेड फोल्ड ७ — सार्वजनिक गर्दै नवप्रवर्तनको सीमालाई पुनः परिभाषित गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उत्सवका विशेष क्षणमा, सामसङले गर्वका साथ यी नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई

जल तथा मौसम विज्ञान विभागद्वारा देशभर वर्षा र हिमपातको सम्भावना रहेको जानकारी, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, १० कार्तिक । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण

मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालक ट्राफिकको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कार्तिक ९ गते गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्वास्थ्य उपचारको लागि देउवा आज सिंगापुर जाँदै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।

बार्सिलोनालाई हराएर रियल म्याड्रिडले हात पारे जित
काठमाडौं, १० कार्तिक । रियल म्याड्रिडले हिजो सान्टियागो बर्नाबेउ स्टेडियममा भएको रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनालाई २–१ को स्कोरले पराजित गर्दै ला लिगामा आफ्नो अग्रता कायम राखेको छ। यो जितले रियल






