
सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड, तोलामै बढ्यो १ हजार २०० सय
सोमबार, सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम
दोर्दी खोला जलविद्युतको १ सय प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज वैशाख ८ गते सोमबार अन्तिम दिन हो ।

ट्रेड टावरको आईपीओ निष्काशन तथा बिक्री खुला
ट्रेड टावर लिमिटेडले आजदेखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज हुँदै
काठमाडौं, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज हुँदैछ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गैरकानुनी थुनामा

उच्च पहाडी तथा हिमाली स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, अन्य भूभागमा सफा
काठमाडौं, ८ बैशाख । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा हरने

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
काठमाडौं, ८ बैशाख । कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका(२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हो । जिल्ला

विचित्र गुफा पर्यटकको आकर्षणको केन्द्र
काठमाडौं, ८ बैशाख । गुल्मी, धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ

अमेरिकी डलरको भाउ स्थिर, युरोको बढ्यो
काठमाडौं, ८ बैशाख । आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ थोरै बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा

ताप्लेजुङ जिपमा करेन्ट लाग्दा मृत्यु भएका चारै जनाको सनाखत
काठमाडौं, ८ बैशाख । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने

ताप्लेजुङ जिपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै
काठमाडौं, ८ बैशाख । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र

निजामती कर्मचारी ट्रेड युनियनहरुको मागप्रति स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियनहरुले आपत्ति, सचेतकहरुलाई ध्यानाकर्षण
काठमाडौं, ७ बैशाख । स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गर्ने निजामती कर्मचारी ट्रेड युनियनहरुको मागप्रति स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियनहरुले आपत्ति जनाएको छ । स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियनहरुले राज्य व्यवस्था समितिमा

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा
काठमाडौं, ७ बैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् । सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन










