
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट
काठमाडौं, १२ भदौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। लघुवित्तले

विद्यार्थी र पत्रकार लामो समय अमेरिकामा बस्न नपाउने ट्रम्पको निर्णय
काठमाडौं, १२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा लामो समय बस्न नदिने भएको छ । उनीहरुलाई लामो समय बस्नबाट बन्चित गर्ने निर्णय

मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति
काठमाडौं, १२ भदौ । नेपाल सरकारको मुख्यसचिव तथा सर्वोच्च अदालतको मुख्यरजिष्ट्रारको कार्यकाल ४ वर्ष र सचिवको कार्यकाल ४ वर्ष कायम गर्ने सहमति भएको छ । प्रतिनिधि सभाबाट पारित संघीय निजामती

प्रधानमन्त्री ओलीले लिपुलेकका विषयमा राष्ट्रिय सहमति लिएर संसदमा सम्बोधन गर्ने र चिनियाँ राष्ट्रपति सी जिन पिङ र मोदीसँग प्रष्ट कुरा राख्ने उद्घोष
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् । प्रधानमन्त्री अोलीले राष्ट्रिय सहमतिसँगै संसद्को समेत विश्वास समेत

सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको ७ दिने अल्टिमेटम
काठमाडौं, १२ भदौ । सामाजिक सञ्जालको बढ्दो प्रभाव र दुरुपयोग नियन्त्रण गर्न सरकारले सशक्त कदम चालेको छ । सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सरकारले बिहीबार

चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित
काठमाडौं, १२ भदौ । अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको छ । अस्ट्रेलिया बिहीबार बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भयो

डडेल्धुरा जिप दुर्घटनामा ४ को मृत्यु
काठमाडौं, १२ भदौ । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना

फेरी भाउ बढेर सुनको मूल्य आकाशियो
काठमाडौं, १२ भदौ । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार

थाक्रे पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालन
काठमाडौं,१२ भदौ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै खुलेको छ । आज बिहान करिब साढे तीन बजेतिर खसेको पहिरोले अवरुद्ध

आज ऋषि पञ्चमी: सप्त ऋषिको पूजा-आराधना गरी मनाउँदै
काठमाडौं, १२ भदौ । आज ऋषि पञ्चमी अर्थात हरितालिका तीजको अन्तिम दिन सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व तीजको दिन ब्रत बसेका ब्रतालरुनारीहरुले सप्त

आजदेखि गौरा पर्व विधिवत् रुपमा प्रारम्भ
काठमाडौं, १२ भदौ । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको

आज दिनभर धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहने
काठमाडौं, १२ भदौ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा जारी












