
तातो हावाको लहर चल्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाडौं, १० बैशाख। मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय गर्मी बढ्दै गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई

ट्रष्ट माइक्रो इन्सुरेन्सले आइपीओ प्रस्तावसहित बोलायो साधारण
ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेले आइपीओ प्रस्तावसहित आगामी जेठ १ गते वार्षिक साधारण सभा बोलाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैशाख ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको छ ।

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ
काठमाडौं, १० र्बशाख । काठमाडौंको शंखरापुरमा श्रीमतीको हत्या गरी फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार पदम तामाङलाई नुवाकोटबाट पक्राउ गरेको एसपी अपिलराज बोहराले

काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमलामा परेर २६ जनाको ज्यान मृत्यु
काठमाडौं, १० बैशाख। भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमलामा परेर मारिएकामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो । भारतीय सञ्चारमाध्यम

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, १० बैशाख। आज एकै पटक संघीय संसद अ्न्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम

अधिकतम तापक्रम अझै बढ्ने सम्भावना, तापक्रम ४० डिग्री भन्दा बढी
काठमाडौं, १० बैशाख । बैशाखको धुपमा देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने

गभर्नर छनोट समिति सदस्यबाट विजयनाथ भट्टराईले दिए राजीनामा
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णय, अनावश्यक परीक्षण घटाउने, चिठ्ठा बेच्नेदेखि खर्च घटाउने उपाय सार्वजनिक
काठमाडौं, ९ वैशाख । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड

पटकपटक धोका भएकोले आन्दोलनबाट पछि नहट्न शिक्षकहरूलाई प्रचण्डको ढाड्स
काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा

रविको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुने
काठमाडौं, ९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल










