
सम्हालिदै सेयर बजार, कारोबार पनि बढ्दै
काठमाडौं, ११ बैशाख । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा

शुक्रबार संसद्मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले

शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘खेल’ को भव्य प्रिमियर
काठमाडौं, ११ बैशाख । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘खेल’ को काठमाडौंमा प्रिमियर गरिएको छ। बुधबार बेलुका गरिएको प्रिमियरमा फिल्म हेर्नेहरूले यसको कथा वाचनको तारिफ गरे। मिथिकल सस्पेन्स थ्रिलर जनराको

इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बईको सात विकेटकोले हैदरावाद पराजित
काठमाडौं, ११ बैशाख । सनराइजर्स हैदरावाद पुनः पराजित भएको छ। इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा हैदारावादमाथि मुम्बई इण्डियन्सले ७ विकेटको जित निकालेको हो। मुम्बईले १४४ रनको लक्ष्य १५.४

डा. सिके नेतृत्वको जनमत र रेशमको नागरिक उन्मुक्ति पार्टी वैशाख १७ गते पार्टी एकता हुँदै
काठमाडौं, ११ बैशाख । डा. सिके राउत नेतृत्वको जनमत र रेशम संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच वैशाख १७ गते पार्टी एकताको घोषणा हुँदैछ। तराई मधेशको सबैभन्दा ठुलो दल

जेलेन्स्कीमाथि शान्ति सम्झौता बिथोल्न खोजेको आरोप लगाउँदै ट्रम्प
काठमाडौं, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि रूस–युक्रेनबीच हुन लागेको शान्ति सम्झौता बिथोल्न खोजेको आरोप लगाएका छन्। शान्ति सम्झौताका लागि एक महिनाभन्दा लामो समयदेखिको प्रयासको

निजी मेडिकल कलेजका आवासीय चिकित्सक पनि सडकमा
काठमाडौं, ११ बैशाख । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् ।

स्वाभिमान लघुवित्तको खुद नाफामा भारी वृद्दि, अन्य सूचकमा पनि सुधार
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुन र चाँदीको दुबै धातुको मूल्य बढ्यो
बिहीबार, सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

पियोर इनर्जीको आईपीओ बाँडफाँट
बिहीबार पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ ।

सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा: प्रचण्ड
काठमाडौं, ११ बैशाख । प्रमख प्रतिपक्षिदल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो बताएका छन् ।










