कर्मचारी स्वेच्छिक अवकास प्याकेज : सरकारलाई निल्नु न ओकल्नु
काठमाडौं । निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ । राज्यलाई भार पर्नेगरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज
आजदेखि एसईई परीक्षा सुरू, ४ लाख ८५ हजार बढी विद्यार्थी सहभागी
काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । बिहीबार बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी
काठमाडौंको सुनधारामा रहेको गुलाब मिठाई पसलमा भिषण आगलागी ,आगलागी नियन्त्रणमा लिने प्रयास जारी
काठमाण्डौं । काठमाडौंको सुनधारामा रहेको गुलाब मिठाई पसल रहेको भवनमा आगो लागेको छ । काठमाडौं महानगरपालिकाको कार्यालयसँगै रहेको त्यो भवनमा लागेको आगोलाई दमकलले निभाउने प्रयास गरिरहेको छ । आगलागीबाट के
असोजभित्रमा मेलम्चीको पानी काठमाडौँमा आईपुग्छः मन्त्री मगर
खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी
७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्णाण गर्छु : खेलकुद मन्त्री
काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज
सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीओलीले यस्तो भने पछि………….
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् । प्रधानमन्त्री ओलीले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सातओटै
काठमाडौंमा किशोरीमाथि एक सातासम्म सामूहिक बलात्कार : बसका चालकसहित ५ जना पक्राउ
काठमाडौं । १५ वर्षीया किशोरीलाई एक सातासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। काठमाडौंमा ५ जना व्यक्तिले उनीमाथि बलात्कार गरेका हुन्। फागुन १७ गते बल्खुबाट कीर्तिपुर जान बा
एन आई सी बैंकको “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा , वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं। एन आई सी एशिया बैंकले “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । मुलुक भरिका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने
तीन नम्बर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने बताएका छन। प्रेस सेन्टर मकवानपुरले बुधबार बिहान हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हेटौंडाबाट प्रदेश
सिभिल बैंकले लिलामी सेयर पुनः निष्काशन गर्ने
काठमाडौं । सिभिल बैंकले लिलामी सेयर पुनः निष्काशन गर्ने भएको छ । संस्थापक सेयर बिक्री नभएपछि सिभिल बैंकले लिलामी सेयर पुनः निष्काशन गर्ने भएको हो । बैंकले पहिलो पटक लिलाममा
कांग्रेस प्रमुख सचेतकमा बालकृष्ण खाँड नियुक्त
काठमाण्डौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्ना सदाबहार सहयोगी खाँणलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
इन्जिनियर्स एशोसिएशनको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको १५ औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुँदै छ । सम्मेलनमा विज्ञान प्राविधिक तथा पूर्वाधार विकासका क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका इन्जिनियरले गरेका अध्ययन तथा अनुसन्धानका