Jagaran News

काङ हाइड्रोपावर पौने ६ लाख कित्ता शेयर बिक्री गर्दै

काङ हाइड्रोपावर कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई पौने ६ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।

सभामुख देवराज घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं, १६ जेष्ठ । पछिल्लो राजनीतिक अवस्था र संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सभामुख घिमिरेले अहिले विहान ११ बजे मुख्य सचेतक र

पश्चिमी तथा स्थानीय वायुको प्रभावः लुम्बिनी, कर्णाली, गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं, १६ जेष्ठ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १६ जेष्ठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ

बर्दघाट–दुम्किबास सडक पाँच घण्टापछि एकतर्फी सञ्चालन

काठमाडौं, १६ जेष्ठ । रातभरिको वर्षाले डाइभर्सन भत्किएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–दुम्किबास सडक पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५

नारायणी नदीमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार

काठमाडौं, १६ जेष्ठ । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा

विद्युतीय सवारीसाधनमा लाग्दै आएको कर यथावत्, चुके आयतकर्ता, सूचना नचुहिएको हो ?

काठमाडौं, १५ जेष्ठ। सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत् राखेको छ । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‍मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा

साझा यातायातलाई १०० वटा विद्युतीय बस दिइने

सरकारले साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढ्यो, १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन (पूर्णपाठसहित)

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै

एसेट म्यानेजमेन्ट कम्पनी स्थापना

सरकारले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा तथा गैर बैंकिङ सम्पतिको व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने भएको छ ।

कर्मचारीको तलब वृद्धि गर्नुको सट्टा ५ हजार भत्ता व्यवस्था

काठमाडौं, १५ जेष्ठ । सरकारले कर्मचारीको तलब वृद्धि गर्नुको सट्टा तलव वृद्धि नगरी महँगी भत्ताको व्यवस्था गराएको छ । को लागि ५ हजार रुपैयाँ वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री

स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छ ।