Jagaran News

गल्छी रसुवागढी सडक निर्माण गर्न २ अर्ब ५६ करोड बजेट

सरकारले आगामी आवमा गल्छी रसुवागढी सडक स्तरोन्नति गर्न २ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।

सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन, वृद्ध भत्ताको उमेर यथावत

काठमाडौं, १५ जेष्ठ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि मात्रै १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन, करिब दोब्बरले बढी

काठमाडौं, १५ जेष्ठ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक

स्टार्टअपलाई ३% ब्याजमै सहुलियत कर्जा, ७३ करोड बजेट विनियोजन

सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन

काठमाडौं, १५ जेष्ठ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ। बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड

नेपालीलाई विदेशमा लगानी गर्न दिइने नयाँ व्यवस्था

सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ ।

काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गरिने

काठमाडौं, १५ जेष्ठ । काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गरिने भएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२र८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले सूचना प्रविधि

सरकारले आगामी वर्षभित्र ईयूको हवाई सुरक्षा सूची बाट हटाउने लक्ष्य

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी वर्षभित्र ईयूको हवाई सुरक्षा सूची (कालोसूची) बाट हटाउने लक्ष्य लिइएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत

कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट

काठमाडौं,१५ जेष्ठ । कृषि मन्त्रालयका लागि बजेट ५७ अर्ब ४८ करोड छुटाइएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । अघिल्लो

देशलाई चामलमा आत्मनिर्भर बनाइने

सरकारले दुई वर्षभित्र मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ ।

प्रदेश तथा स्थानीय तहका लागि ५ खर्ब ८२ अर्ब ८२ करोड बजेट विनियोजन

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश तथा स्थानीय तहका ५ खर्ब ८२ अर्ब ८२ करोड विनियोजन गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष