
राजावादी आन्दोलनको दोस्रो दिन, यातायात प्रभावित
काठमाडौं, १६ जेष्ठ । राजसंस्थाको पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ । आज पनि जारी आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल सडक कब्जा गरेका

बजेट यथार्थपरक नजिक छः अर्थमन्त्री पौडेल
काठमाडौं, १६ जेष्ठ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२।८३ को बजेट यथार्थपरक ल्याएका दाबी गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले यस्तो

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं, १६ जेष्ठ । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए। हरेक वर्ष

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा
फर्स्ट माइक्रोफाइनान्सले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

मेडिकल लाइसेन्स परीक्षामा ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं, १६ जेष्ठ । नेपाल मेडिकल काउन्सिलले १२ देखि १५ जेठसम्म सञ्चालित नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षाको नतिजाअनुसार कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्

माओवादीको पदाधिकारी बैठकले गर्यो यी निर्णय
नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्न पक्षमा पार्टीको अडान कायमै रहेको बताएको छ ।

पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध नै न्यायपरिषदमा उजुरी
काठमाडौं, १६ जेष्ठ । पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ ।

उत्पादन बढेपछि आँपको मूल्य घट्यो
गत वर्ष भन्दा यस वर्ष बजारमा आँपको मूल्य घटेको छ ।

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन अवरोध गर्ने माओवादी निर्णय
काठमाडौं, १६ जेष्ठ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई
काठमाडौं, १६ जेष्ठ । वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगञ्ज बार्शसले जितेको छ। आर्दशनगर रंगशालामा बुधबार राति भएको फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन ११ लाई ६ विकेटले हराउँदै

भ्याट खारेजसँगै डिजिटल कारोबार सस्तो
सरकारको नयाँ बजेटले डिजिटल कारोबार गर्दा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ ।

सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने घट्यो
शुक्रबार छापावाल सुनको मूल्य बढेको छ ।



