अन्तरिम सरकारलाई भंगगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न विप्लवको माग

काठमाडौंं, ९ पुस। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले वर्तमान अन्तरिम सरकारलाई भंगगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाको कदर नगरेको भन्दै विरोध जनाउँदै महासचिव नेत्र विक्रम चन्द (‘विप्लव)ले सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न माग गरेको छ ।

उनले वर्तमान अन्तरिम सरकारलाई भंगगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरेका छन् । संविधान संशोधन गर्नुपर्ने उनको अर्को माग छ । ‘जेनजी विद्रोहको भावनाअनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई गर्नुपर्छ’ उनलेको माग छ ।

यस्ता छन् ‘विप्लव मागहरु:

 

प्रतिक्रिया दिनुहोस्