Jagaran News

अख्तियारद्वारा पोखरा विमानस्थलको भ्रष्टाचार अनुसन्धान सुरू, क्यानसँग कागजात मगाउँदै

काठमाडौं, १४ जेष्ठ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । आयोगले नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थलसँग सम्बन्धित कागजात मागेको हो । विमानस्थलको निर्माणको अनियमितता छानबिन

नेपालमा पहिलो पटक फिल्ड इपिडोमोलोजी सम्मेलन हुँदै

काठमाडौं, १४ जेष्ठ । नेपालमा पहिलो पटक फिल्ड इपिडोमोलोजी सम्मेलन हुने भएको छ । राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाकोका आयोजनामा आगामी असार १२ देखि १३ सम्म दुई दिन सम्मेलन

भिजिट भिसा प्रकरणमा गगनको भनाई: जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा बाञ्छनीय हुन्छ

काठमाडौं, १४ जेष्ठ। पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो धारणा दिएका छन्। बुधवार नेपाली कांग्रेसको धरान उप–महानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले तीन बुँदे

सिटिजन्स् बैंक र गोल्डेन हस्पिटल प्रा.ली. बीच समझदारी

काठमाडौं, १४ जेष्ठ। सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र बिराटनगर, स्थित गोल्डेन हस्पिटल प्रा.ली.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स्

बैंकिङ सेक्टरले उचाल्यो सेयर बजार, हरियालीसँगै कारोबार पनि बढ्यो

काठमाडौं, १४ जेष्ठ। बुधबार सेयर बजार परिसूचक नेप्से १७।४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो

राजनीतिक सुझबुझ देखाउँछौँ, बजेट रोक्दैनौँः रास्वपा प्रवक्ता

काठमाडौं, १४ जेष्ठ। गृहमन्त्रीको राजीनामाको अडानमा रहेको रास्वपाले भोलि बजेट भने नरोक्ने बताएको छ । रास्वपा प्रवक्ता मनिष झाले संसद् भवनबाहिर सञ्चारकर्मीमाझ बजेट भने नरोक्ने बताए । उनले भने, ‘प्रश्न

सभामुखको पहलमा सदन खुलाउन सत्ता र प्रतिपक्षको बैठक

काठमाडौं, १४ जेष्ठ। दोस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले सदन खुलाउन पहल थालेका छन् । उनको कार्यकक्षमा अहिले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक बसिरहेको

प्रतिनिधिसभाको बैठक आज पनि आधा घण्टालाई स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ ।

बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नति ढिलाइले सौराहाको पर्यटन व्यवसाय प्रभावित

काठमाडौं, १४ जेष्ठ। पश्चिम नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिको काम ढिलो हुँदा चितवनका होटल व्यवसाय धरासायी बनेको छ । तोकिएको समयसीमाभित्र स्तरोन्नतिको काम पूरा नहुँदा

अमेरिकी ट्रम्प प्रशासनले रोक्यो ‘स्टुडेन्ट भिसा, विदेशमन्त्रीले पठाए विश्वभरका दूतावासलाई मेमो

काठमाडौं, १४ जेष्ठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ । विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा गर्ने भएको छ ।

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।