Jagaran News

साफ महिला च्याम्पियनसिप फुटबल : उद्घाटन खेलमा भुटानविरुद्ध नेपालको सहज जित

काठमाडौं, फागुन २८ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो । पहिलो

जनकपुर अस्पतालमा चिकित्सकको लापरबाहीले एक विरामीको मृत्यु , अस्पताल तनावग्रस्त

काठमाडौं, फागुन २८ । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीले एक विरामीको मृत्यु भएके छ । मृत्यु भएपछि यति बेला अस्पताल तनावग्रस्त बनेको छ । मिथिला नगरपालिका वडानम्बर ६ बस्ने अन्दाजी

निजी विद्यालयलाई सेवामूलक संस्थाको रुपमा विकास गरिने मन्त्री पोखरेलको प्रतिवद्धता

काठमाडौं, फागुन २८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय शिक्षालाई विशुद्ध सेवामूलक संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पोखरेलले संवैधानिक व्यवस्थाअनुसार निजी विद्यालय

महिला साफ फुटबल : भुटानविरुद्ध नेपाल तीन गोलले अगाडि

काठमाडौं, फागुन २८ । विराटनगरमा मंगलबार सुरु महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध तीन गोलको अग्रता लिएको छ । उद्घाटन खेलमा नेपालले पहिलो हाफमा २ गोलको अग्रता बनाएको थियो

कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने, आवेदन दर्ता कहिले त ?

काठमाडौँ, फागुन २८ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले

भेनेजुएलाबाट सबै कर्मचारी फिर्ता गर्ने अमेरिकाको घोषणा

काठमाडौं, फागुन २८ । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले सोमबार

झण्डै ३० प्रतिशत युवा वैदेशिक रोजगारमा

काठमाण्डौ, फागुन २८ । झण्डै ३० प्रतिशत युवा वैदेशिक रोजगारमा रहेको एक अध्यनले देखाएको छ । ३० प्रतिशत युवा कामको खोजीमा विदेशिने गरेको एक अध्ययनले देखाएको हो । कूल जनसँख्याको

बम पड्काउने समूहसँग वार्ता गर्नुको औचित्य छैन !के का लागि वार्ता गर्ने ? : प्रधानमन्त्री

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नहुने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो समूहसँग

सरकारले दोहोरो चरित्र देखायो: डा. भट्टराई

काठमाडौं, फागुन २८ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सिके राउत र रेमश चौधरी प्रकरणबारे बोल्दै भट्टराईले सो आरोप

लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री खतिवडा

काठमाडौँ, फागुन २८ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा

बेलायत सरकारले पक्षपात गरेको भन्दै भूतपूर्व गोर्खा सैनिक आक्रोशित

ँ लन्डन । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधनका लागि गरेको ‘प्याकेज’ घोषणामा भूतपूर्व गोर्खा सैनिकहरूले असन्तुष्टि जनाएका छन् । बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टरले गत बिहीबार घोषणा गरेको

प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । मंगलबार बिहान वालुवाटारमा भएको भेटमा आफूहरुबीच मन्त्रिपरिषद् पुनर्गठनका विषययमा कुरा भएको प्रचण्डले