Jagaran News

मकवानपुरमा जन्तीबस दुर्घटना : २ जनाको मृत्यु , १७ जना घाइते

काठमाडौं, फागुन २८ । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । भक्तपुरबाट

प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशः चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्न माग

काठमाडौं, फागुन २८। केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ ।

करीब चार हजार युवालाई रोजगार बनाइँदै

काठमाडौँ,फागुन २८ । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि

सरकारले सिके राउतलाई मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गर्यो – देउवा

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । सभापति शेरबहादुर देउवाले वाइड बडीुको सम्बन्धमा छानबिन

अब ज्येष्ठ नागरिकलाई घरघरमै भत्ता

काठमाडौं, फागुन २८ । बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई

पश्चिम अफगानिस्तानमा तालिवान लडाकू र सुरक्षा फौजबीच भिडन्त, ११सुरक्षाकर्मीको मृत्यु

काठमाडौं, फागुन २८ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ, फागुन २८ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस

नेकपा नेतृ शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस

काठमाडौं, फागुन २८ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस भएकी छन् । तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा

सम्पदा बस्ती पुनर्निर्माण गर्न ३० करोड रुपैयाँ विनियोजन !

काठमाडौं, फागुन २८ । भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा सम्पदा

सरकारले राष्ट्रिय अखण्डतामा प्रहार गर्‍यो: बरिष्ठ नेता पौडेल

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राष्ट्रिय अखण्डतामा प्रहार गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता

पाकिस्तान सुपर लिग खेलेर सन्दिप स्वदेश फर्कदै

काठमाडौँ, फागुन २८ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो

सीके राउतलाई कारबाही गर्न राप्रपा अध्यक्ष कमल थापाको माग, सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौं, फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गरेका छन्। सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न