
सरकारी सम्पत्तिको बारेमा सरकार नै अन्योल
काठमाडौं ,फागुन २८ । सरकारीले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ । छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि

आयल निगमको एउटै अड्डामा बसेर अनियमितताः ८१ जना कर्मचारीको एकैपटक सरूवा
काठमाडौं ,फागुन २८ । वर्षौदेखि आयल निगमको एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरिएको छ । निगमले कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरीत लामो समयसम्म एउटै अड्डामा

वैशाखदेखि दैलेख र पाल्पाका पेट्रोलियम खानी उत्खनन हुने, अध्ययन गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाईयो
काठमाडौं, फागुन २८ । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने

विराटनगरमा आजदेखि साफ महिला च्याम्पियनसिप फुटबल सुरु हुँदै ,अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने
काठमाडौं, फागुन २८ । विराटनगरमा आज देखि साफ महिला च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान

वैशाखभित्रै उपनिर्वाचन गराउने तयारी
काठमाडौं, फागुन २८ । सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र विभिन्न तहमा रिक्त ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु भएको छ । संघीय संसदको बैठकले उपनिर्वाचन गराउन बाधा गरिरहेका

पुनर्निर्माणमा खटिएका प्राविधिक इञ्जिनियर फेरि आन्दोलितः माग पूरा गर्न एकहप्ते अल्टिमेटम
काठमाडौं, फागुन २८ । पुनर्निर्माणमा खटिएका प्राविधिक इञ्जिनियरले फेरि आन्दोलन थालेका छन् । सरकारले पुनर्निर्माणमा खटिएका प्राविधिकले पाउँदै आइरहेको भत्ता तथा सेवा सुविधाबारे निर्णय गर्न ढिलो गरेको भन्दै उनीहरुले आन्दोलन

प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने
काठमाडौं, फागुन २८ । प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रूप पाउँदै छ । नेपाल मजदुर किसान पार्टीका

बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी
काठमाडौं, फागुन २८ । महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने

निर्मला हत्या प्रकरणः किन अझै सम्पर्कविहिन छन् तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी ?
काठमाडौं , फागुन २८ । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ ।

राजनीतिक अवस्था र जनताका आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्रीसँग नियमित छलफल भएको छ: अध्यक्ष प्रचण्ड
काठमाडौँ, २७ फागुन । सिके राउतसँग ११ बुँदे सहमत गरेपश्चात नेपालको राजनीतिक अवस्था झनै ध्रविकरण बढेको छ । यसले प्रतिक्षदल मात्र होइन सत्तारढ दल नै विभाजित हुनुका साथै असन्तुष्ट भएका

माछापुच्छ्रे बैंकको एकैदिन २ नयाँ शाखाको शुभारम्भ
काठमाडौं, २७ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले कावा सोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको कावासोती नगरपालिका स्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका

कामना सेवा बैंककोे ६९औंशाखा झापाको दमकमा, आजैदेखि कारोबार सुरु
काठमाडौं, २७ फागनु । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारकोक्रममा झापा जिल्ला, दमक नगरपालिकाको स्थित सन्तविर चोकमा शाखा विस्तार गरेको छ । बैकले सोमबार आफ्नो ६९औंशाखा कार्यालय झापाको दमक












