जिल्ला प्रशासनले हावाहुरी पीडितको विवरण गृहलाई बुझायो
काठमाडौँ, २० चैत । आइतबार साँझ आएको विनासकारी हावाहुरीबाट क्षती भएकाहरुको विवरण जिल्ला प्रशासन कार्यालय बारा र पर्साले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको छ । प्रारम्भिक विवरण अनुसार बारा र पर्सा

शेयर बजार बढ्यो, लगानीकर्ता उत्साहित
काठमाडौ, २० चैत । यो साताको दुईदिन अघिदेखि हरियाली साताको तेस्रो दिन शेयर बजारमा मंगलबार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज केहि हरियाली देखिएको बजार मंगलबारदेख नेप्से परिसूचकमा वृद्धी भएको

राष्ट्रिय विकास परिषदको दुईदिने बैठक सुरु, ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने मुख्य लक्ष्य
काठमाडौं, २० चैत । सरकारले लगानी सम्मेलन सकेको केहि दिनमात्र भएको छ । फेरी सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने मुख्य लक्ष्य सहित राष्ट्रिय विकास परिषदको दुईदिने बैठक

टिपरको ठक्करबाट बालकको मृत्य, स्थानीयवासीले अवरोध पुर्याउँदा काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या
काठमाडौं, २० चैत । टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएपछि काठमाडौं उपत्यकाको फोहर डम्फिनसाईड नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पुर्याउँदा काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा उडान बन्द, रन–वे स्तरोन्नति सुरु
काठमाडौं, २० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म हुने भएकाले यो अवधिमा विमानस्थल दैनिक

आजको पत्रपत्रिकामा प्रकाशित मुख्य मुख्य समाचारहरु
काठमाडौं, २० चैत । राजधानीबाट प्रकाशित सबै पत्रपत्रिकामा हावा हुरीको महामारीबाट बारा र पर्सामा गएको मच्चाएको विनाशकारी क्षतीलाई विभिन्न अवस्था, उद्धार र राहत वितरणलाई प्रकाशित गरिएको छ । आइतबार त्यहाँ

विश्वकप क्रिकेटको एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा, टिमको नेतृत्व रोहितले गर्ने
काठमाडौं, चैत १९ । आइसीसी यू-१९ विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। रोहित कुमार पौडेलको कप्तानी रहेको टोलीमा अभिशेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल

नेपाल बारमा कडा प्रतिस्पर्धाः अध्यक्षमा पोखरेले उछिन्यो
काठमाडौं, १९ चैत। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुमा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले

सरोकारवालाहरुले सरकारलाई भने- नागरिकता विधेयक फिर्ता लिनुस् , अहिलेको यो विधेयक हामी मान्दैनौं’
काठमाडौँ, चैत १९ । नागरिकता विधेयक फिर्ता लिन विभिन्न सरोकारवालाहरुको माग गरेका छन् । नागरिकता ऐन संशोधन विधेयक–२०७५ को विरोधमा काठमाडौंको शान्ति बाटिकामा आज सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

मानव अधिकारकर्मी पहाडीको नयाँ पुस्तक ‘पच्चीस आलेख’ प्रकाशित
काठमाडौं, १९ चैत । मानव अधिकारकर्मी एवं नागरीक समाजका अगुवा तथा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको २८ औँ कृति ‘पच्चीस आलेख’ प्रकाशित भएको छ । ८

अब नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवालाको सम्पत्ति छानबिन हुन्छ: प्रमुख आयुक्त घिमिरे
काठमाडौं, चैत १९ । अब नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवालाको सम्पत्ति छानबिन हुने भएको छ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले छानबिनमा पर्नेमा

आज शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं, चैत १९ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा












