
तीनकुनेमा स्कुटरलाई नेपाल यातायातले ठक्कर दियो, ठक्कर दिँदा..
काठमाडौं , चैत २६ । काठमाडौंको तीनकुनेमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते भएका छन्। मंगलबार दिउँसो कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ५ ख १२७९ नम्बरको नेपाल यातायातले बा ६१

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं, चैत २६ । दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का

दुखद् खबर: सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको ज्यान गयो
काठमाडौं, चैत २६ ।सिरहामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा तीनजनाको ज्यान गएको छ । सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चौक नजिक पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ बिस्कुट बोकी जादै गरेको

अस्पतालको सेवा बन्द नगर्न मानवअधिकार आयोगको आग्रह, वार्ता र संवादबाट समाधान गर्न सुझाव
काठमाडौं, २६ चैत । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा प्रभावित हुने गरी आन्दोलन नगर्न सरकारी चिकित्सक संघ ९गोदान० लाई आग्रह गरेको छ । गोदानको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरुमा

सरकारले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको छ : मन्त्री बस्नेत
काठमाण्डौ, चैत २६ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको बताएका छन् । काठमाण्डौ र अन्य ठूला शहरमा ३ सय वटा विद्युतीय गाडी चलाउनेबारे मन्त्रिपरिषदले

एनबीआई र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता
काठमाडौं, चैत २६ । एनबीआई र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा

अपहरणमा संलग्न ४ जना पक्राउ
काठमाडौं, चैत २६ । भक्तपुरबाट अपहरणमा संलग्न ४ जना पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथली डेरा गरी बस्ने झापाका सन्तोष लिम्बुको अपहरणमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ

सभामुख महराको पाकिस्तान र बंगलादेशका समकक्षीसँग शिष्टाचार भेटवार्ता
काठमाडौं, चैत २६ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद आइसरबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४० औं सभामा सहभागी हुन कतार

अफगानिस्तानमा बम विस्फोट, अमेरिकीसहित ५ जनाको मृत्यु
काठमाडौं, चैत २६ । अफगानिस्तानमा बम विस्फोट भएको छ । विस्फोटमा परि अमेरिकीसहित ५ जनाको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा

राजधानीको जोरपाटीमा दिउँसै खुकुरी देखाएर ३ लाख रुपैया लुटपाट
काठमाडौं, चैत २६ । राजधानीको बौद्ध जोरपाटीस्थित पाथीभरा मनि ट्रान्सफरको नगद लुटिएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौं प्रहरी प्रवक्ता

पीडामाथी पीडा : बारामा फेरि हावाहुरी, बिजुलीका पोल ढले ! पिडितलाई खाना पकाउन थप सास्ती
काठमाडौं, चैत २६ । बारामा आज बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् भने घरका छाना समेत उडाएको छ । हुरी प्रभावित क्षेत्रमा अहिले

विप्लवका चार कर्यकर्ताद्वारा आत्मसमर्पण
काठमाडौं, चैत २६ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै












