
म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश !
काठमाडौं, फागुन २३ । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ सिक्सटिनको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन ९पिएसजी० लाई अवे गोलमा पराजित गर्दै

बेरोजगारका लागि श्रम रोजगार बैंक स्थापना
काठमाडौं, फागुन २३ । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा श्रम रोजगार बैंकले औपचारिक रुपमा कारोबार सुरु गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमबीच श्रम रोजगार बैंकको औपचारिक रुपमा घोषणा गरिएको हो

राष्ट्रपति बारम्बार किन विवादमा ?
काठमाडौं, फागुन २३ । सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो समय सडक अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो (विज्ञप्ति सहित)
काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले

नेपाल इन्फ्रास्ट्रचर बैंक खुल्यो, ४० अर्ब अधिकृत पूँजी, ४० प्रतिशत शेयर सर्वसाधारणलाई दिने
काठमाडौं, २२ फागुन । विशेष गरि पूर्वाधार विकास र राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माणका लागि नेपाल इन्फ्रास्ट्रचर बैंकको औपचारीक रुपमा उद्घाटन भएको छ । बुधबार औपचारीक रुपमा उद्घाटन भएको नेपाल इन्फ्रास्ट्रचर

सभापति देउवा साताव्यापी जिल्ला भ्रमणमा जाँदै,कार्यतालिका यस्तो छ
काठमाडौँ, फागुन २२ । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन छदिने जिल्ला भ्रमण जाने भएका छन्। काङ्ग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं

सोच अनुसार सरकारले काम गर्न सकेन
काठमाडौं, २२ फागुन । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७५/०७६को बजेटको अर्धवाषिर्क समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रालयले यो वर्ष हुने खर्चको अनुमान मात्रै घटाएन, राजश्व

अदालतको फैसलापछि जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाईयो !
काठमाडौं, फागुन २२ । टीकापुर मुद्दाबारे जिल्ला अदालतको अन्तिम फैसलापछि स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख एसपी आभुषण तिमल्सिनाका अनुसार जिल्लाको

अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाहरुलाई भने- दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्नुस्
काठमाण्डौ , फागुन २२ । अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले व्यावसायिक क्षेत्रको लगानीमा देखिएको अभाव

हेलिकप्टर दुर्घटना: रविन्द्र अधिकारीका अङ्गरक्षक घिमिरेले बोकेको पेस्तोल भेटियो
काठमाण्डौ , फागुन २२। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

टीकापुर प्रकरण : अदालतको फैसलापछि घटनाका पीडित परिवारले भने- न्याय पायौं
काठमाडौं, फागुन २२ । अदालतको फैसलापछि टीकापुर घटनाका पीडितले न्यायको अनुभूति पाएको प्रतिक्रिया दिएका छन् । टीकापुर घटना भएको साढे तीन वर्षपछि बुधबार जिल्ला अदालत कैलालीले फैसला सुनाएको हो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट छःगच्छदार
काठमाडौं, फागुन २२ । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा आज भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा













