Jagaran News

स्वास्थ्य मन्त्रालयले पठायो बाढी प्रभावित क्षेत्रमा औषधी , ३ ठाउँमा चिकित्सकको टोली पनि !

काठमाडौँ, साउन १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा औषधी पठाएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागि यूनिसेफको सहयोगमा झण्डै १० हजार नागरिकलाई पुग्ने आवश्यक

विदेशबाट फर्किदा के- के सामान ल्याउन पाइन्छ ? यस्तो छ नयाँ सूची

काठमाण्डौं, साउन २ । सरकारले विदेशबाट फर्किंदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । यसअघिको सूची विस्थापित गर्दै सरकारले नयाँ सूची सार्वजनिक गरेको हो । नयाँ व्यवस्थाअनुसार अब

अजोड ईन्स्योरेन्सको पहिलो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३ असार । बीमा बजारमा निर्जीवन बीमाको आवश्यकतालाई परिपूर्ति गर्ने उद्येश्यका साथ १९ औं निर्जीवन बीमा कम्पनीको रुपमा स्थापना भएको अजोड ईन्स्योरेन्स लिमिटेडको पहिलो बार्षिक साधारण सभा सम्पन्न गरेको

दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी ,६० लाख मानिस बाढीको खतरामा

काठमाडौं, साउन २ । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित

साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाण्डौं , साउन १। राष्ट्रिय सतर्कता केन्द्रले गएको आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने

कानुनविपरित सभामुखलाई २८ जना सुरक्षाकर्मी

काठमाडौं, साउन १ । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको

बिहानैबाट पहिरोले बीपी राजमार्ग अवरुद्ध, यातायात अलपत्र

काठमाण्डौ , साउन २ । लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान तीन बजेतिर काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध

सांसदका स्वकीयलाई नियुक्तिपत्रबिनै तलब !

काठमाडौं, साउन २ । कानुन बनाउने विधायकहरुले नै नियुक्त गरेका स्वकीय सचिवहरुले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टिओआर) नै पाएका छन् । प्रतिसभा तथा राष्ट्रियसभाका सांसदले

विद्युतीय बस खरिद गर्न सरकारले साझालाई दियो तीन अर्ब

काठमाण्डौ , साउन २ । सरकारले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निकासा गरेको छ । बस खरिदका लागि नेपाल सरकारबाट साझाका खातामा

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ, १ असार । चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजारमामा दोहोरो अंकको वृद्धि देखिएको छ । लामो समयदेखि गिर्दै गएको बजारमा बुधबार दोहोरो अंकको वृद्धि लगानीकर्ता उत्साहित दिएका छन्

गायक बद्री पंगेनीविरुद्ध ज्यान मार्ने धम्कीको उजुरी

काठमाडौँ, साउन १ । लोक दोहोरी गायक बद्री पंगेनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । पंगेनी सहितको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरी प्रशासनमा उजुरी

६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न कांग्रेसको माग

काठमाण्डौ , साउन १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले ६०