
उद्योगीहरुको आग्रलाई गभर्नर भने, ‘नआत्तिनुस् परिणाम आउन समय लाग्छ’
काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाले बैंकको व्यजदर कम गर्न उद्योगीहरुले गरेको आग्रह र सुझावहरु अत्यन्त महत्वपूर्ण रहेको बताउँदै परिणाम निस्कन समय लाग्ने बताएका छन् ।

मन्त्री अधिकारीसहित सातै जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, फागुन २३, । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका

सरकारले असाधारण रुपमा काम गरिरहेको छ: प्रधानमन्त्री ओली
काठमाण्डौ , फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले असाधारण रुपमा काम गरिरहेको बताएका छन् । नेकपाले एक साताअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक

मेलम्चीबाट भागेको सीएमसीसँग तनँहु हाइड्रोले पनि ठेक्का रद्द ग¥यो , नयाँ ठेक्का प्रक्रियाको तयारी सुरु
काठमाण्डौ , फागुन २३ । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायतका

माछापुच्छ्रे बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, २३ फागुन । माछापुच्छ्रे बैंक लिमिटेड र आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र

कांग्रेस प्रवक्ता शर्माले गरे क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग
काठमाण्डौ , फागुन २३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। उनले श्रीमती कविता शर्मासँग विवाह भएको १६ औँ

दोहोरो अङ्कले शेयर बजारमा सूधार, बिहीबार नेप्से सूचक १६ अंकले बढ्यो
काठमाडौँ, फागुन २३। लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो । लामो समयदेखि पर्ख र हेरेको

छाउपडी प्रथा निर्मूल गर्न सरकारलाई पाँच बुँदे निर्देशन
काठमाडौँ,फागुन २३ । छाउपडी प्रथा निर्मूल गर्न सरकारलाई पाँच बुँदे निर्देशन दिईएको छ । महिला तथा सामाजिक समितिले कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई

गण्डकी मेडिकल कलेजका परीक्षा नियन्त्रक शर्मासहित २ जना पक्राउ
काठमाडौं, फागुन २३ । पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी

विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती
काठमाडौं, फागुन २३ ।विशेष महाधिवेशन बोलाएर देखाउन सभापति देउवाले चुनौती दिएका छन् । नेपाली कांग्रेसभित्रको राजनीति एकपछि अर्को गर्दै किचोलिँदै गएको छ । यसका कारण पार्टीका सभापति शेरबहादुर देउवा आक्रोशित

रोल्पामा दुईवटा सकेट बम भेटिए, जनप्रनिधि र स्थानीय त्रासमा
काठमाडौं, फागुन २३ । रोल्पामा दुईवटा सकेट बम भेटिएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती बन्द गरेकै दिन बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला

सरकारले संघीय नेपालको प्रशासनिक नक्सा सार्वजनिक ग¥यो
काठमाडौँ, फागुन २३ । सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय













