
विप्लवका कार्यकर्ताको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद मल्ल सम्पर्कमा
काठमाडौं, फागुन २४ । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन् । चन्दका कार्यकर्ताहरुले मल्ललाई शुक्रबार बिहान बझाङको बाघथला र देउराबीचको कोइराला खोलाबाट

सिके राउतसँग सरकारले गरेको सहमतिको नेपाली कांग्रेसद्वारा स्वागत, अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु पर्नेमा जोड
काठमाण्डौ , फागुन २४ । नेपाली कांग्रेसले स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सिके राउतको रुपान्तरण

महिला दिवसको अवसरमा ललितपुरमा पुरुष पदयात्रा !
काठमाडौं, फागुन २४ । महिला दिवसको अवसरमा ललितपुरमा पुरुष पदयात्रा गरिएको छ । ललितपुरको जावलाखेलबाट सुरु भएको ¥याली दमकल, पुल्चोक हुदै पाटन दरबार क्षेत्रमा पुगेर टुङ्गिएको थियो । अन्तरर्राष्ट्रिय महिला

महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यकः मन्त्री थापा
काठमाडौँ, फागुन २४ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाका सबै अधिकार व्यवहारमा कार्यान्वयन गर्न सामाजिक रुपान्तरण आवश्यक भएको बताएकी छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले १०९

झण्डै एक अर्ब खर्चेर नारायणगढ-मुग्लिन सडकमा १४ पुल बन्दै, तीन वटा पुल अन्तिम चरणमा
काठमाडौं, फागुन २४ । झण्डै एक अर्ब खर्चेर नारायणगढ-मुग्लिन सडकमा १४ पुल बन्ने भएक छन् । निर्माण सकिएको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने १४ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ ।

राजपालाई प्रधानमन्त्रीको प्रश्नः अदालतले फैसला गर्ने, चिथोर्ने सरकारलाई ?
काठमाडौं,फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग र उत्तेजनामा नआउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्। कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनाको दोषी ठहर गर्दै जिल्ला

नागरिकमाथि हुने अपराध सह्य हुँदैन : मन्त्री ज्ञवाली
काठमाडौं, फागुन २४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोश नागरिकमाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताएका छन् । विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत

सीके राउतसँगको सहमतिमा नेकपाभित्र तीब्र विवादः वामदेव र नारायणकाजीको आपत्ति
काठमाडौं, फागुन २४ । सरकारले सीके राउतसँग गरेको सहमतिमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र तीब्र विवाद देखिएको छ । नेताद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौताको भाषामा आपत्ति जनाएका

प्रधानमन्त्रीले विप्लवलाई भने- ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर, लुटेरा समूह विप्लव राखे हुन्छ’
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अशान्तिको बाटो त्याग्न नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आग्रह गरेका छन्। राजनीतिक सहमति घोषणा कार्यक्रममा ओलीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो

सीके राउतले भने–‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रगतमा बगेको छ
काठमाडौं, फागुन २४ । पृथकतावादी आन्दोलन छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउतले आफू कहिल्यै हिंसाको पक्षधर नरहेको दाबी गरेका छन् । स्वतन्त्र मधेस गठबन्धनका नाममा चलाइएको पृथकतावादी अभियान छाडेर

एसएबी पब्लिक स्कुलकोे विज्ञान तथा प्रविधि प्रदर्शनी भव्यताकासाथ सम्पन्न (फोटोसहित)
काठमाडौं फागुन २४ । कठमाडौंको घट्टेकुलो डिल्लीबजारस्थित रहेको एसएबी पब्लिक स्कुलले आफ्नो विज्ञान तथा प्रविधि प्रदर्शनी २०७५ सम्पन्न गरेको छ । बिगतमा पनि विज्ञान तथा प्रविधि प्रदर्शनी तथा अन्य कार्यक्रमहरु

सिके राउतले छोडे स्वतन्त्र मधेश आन्दोलन, राउतसँग सरकारले गर्यो ११ बुँदे सहमति
काठमाडौं , फागुन २४ । छुटै मधेसु हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउतसँग सरकारले ११ बुँदे राजनीतिक सहमति गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको













