Jagaran News

कांग्रेसले असन्तुष्टि जनाएपछि संसदीय सुनुवाई समितिको बैठक स्थगित, अब अर्को बैठक कहिले ?

काठमाण्डौ , चैत १७ । संसदीय सुनुवाई समितिको बैठक आज पनि स्थगित भएको छ । नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि संसदीय सुनुवाई समितिको बैठक दुईदिनका लागि स्थगित भएको हो । निर्वाचन

लगानी सम्मेलन : तीन हजार मेगावाट क्षमताका योजनामा लगानी जुट्ने

काठमाडौँ, चैत १७ । करीब तीन हजार मेगावाट क्षमताका ऊर्जा परियोजनामा लगानी जुट्ने निश्चित भएको छ । शनिबार सम्पन्न लगानी सम्मेलनमा व्यक्त गरिएको प्रतिबद्धताका आधारमा जलविद्युत् तथा सौर्य ऊर्जाका दुई

इक्वेडरमा शक्तिशाली भूकम्प

काठमाडौं, चैत १७ । इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय

ओखलढुंगा जीप दुर्घटना: मृतक सबैको सनाखत (नामसहित)

काठमाडौं, चैत १७ । ओखलढुंगा जीप दुर्घटनामा मृतक सबैको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका ५५ वर्षीय मिङ्मा शेर्पा, ४५ वर्षीय साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा

कांग्रेसले भागबन्डा खोज्यो ! सबै ठाउँमा भागबन्डा पाईदैंन: प्रधानमन्त्री ओली

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भागबन्डा खोजिरहेको आरोप लगाएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रमुख प्रतिपक्ष दल कांग्रेसले हरेक कुरामा भागबन्डा खोजेको आरोप

अन्तर्राष्ट्रिय विमानस्थल सोमबार देखि दैनिक १० घण्टा बन्द

काठमाडौँ, चैत १७ । अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने

माछापुच्छ्रे बैंकको एकै दिन ८ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन, रियल टाइममै खाता खोल्न मिल्ने

काठमाडौं, १७ चैत । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखा रहित बंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले कास्की स्थितमादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र

सञ्चारमन्त्री बास्कोटाले भने – अहिलेको सरकारलाई पूर्वराजा ज्ञानेन्द्रसँग तुलना नगर्दा हुन्छ ‘

काठमाडौं, चैत १७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन्। रिपोर्टस क्लबको २१औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा

हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले सुरु ग¥यो हस्ताक्षर अभियान

काठमाडौं, चैत १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । पार्टीका अध्यक्ष कमल थापाले गृह जिल्ला हेटौंडा पुगेर अभियान सुरु गरेका हुन्

मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनको मृत्यु

काठमाडौं, चैत १७ । बर्दियामा एकआपसमा मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको हो । दुघर्टनामा घाइते भएका मधुवन

विद्यालय पनि मर्जमा: तुलसीपुरका २३ विद्यालय मर्जको प्रस्ताव

तुलसीपुर, चैत्र १७ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको वैठकले नगर भित्रका २३ वटा सामुदायिक विद्यालयहरु मर्जको प्रस्ताव पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको ५४ औ वैठकले विद्यार्थी सँख्या

अध्यक्ष प्रचण्डले भने- मलाई अपराधी चित्रण गर्न खोजियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अपराधीका रुपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा दाहालले पत्नी सीताको