
गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा काँग्रेसले लाखबत्ती बाल्ने
काठमाडौं, असार १७ । नेपाली काँग्रेसले गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा लाखबत्ती बाल्ने भएको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको हो । काँग्रेस

पूँजी बजारले राम्रोसँग काम नगरे हस्तक्षेप गर्ने अर्थमन्त्री खतिवडाको चेतावनी
काठमाडौँ, असार १७ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले पूँजी बजार सञ्चालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम

नयाँ स्वास्थ्य नीतिः सबै स्थानीय तहमा अस्पताल
काठमाडौं, असार १७ । स्वास्थ्यप्रति व्यक्ति, परिवार र समाजलाई जिम्मेवार बनाउँदै लैजाने मूल लक्ष्यका साथ सरकारले नयाँ स्वास्थ्य नीति सार्वजनिक गरेको छ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सोमबार

ओलीले भने– दाहाललाई धेरै विश्वास गरें, एकताको प्रक्रियामा अध्ययन नै नगरी सहमतिपत्रमा हस्ताक्षर गरें
काठमाडौं, असार १७ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे

विश्वकप क्रिकेटः श्रीलंकाद्वारा वेस्ट इन्डिज पराजित
काठमाडौं, असार १७ । एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ । इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा गएराति भएको खेलमा श्रीलंकाले वेष्ट इन्डिजलाई २३ रनले पराजित गरेको हो ।

हङकङमा प्रदर्शन चर्कियो, संसद् भवनभित्रै छिरेर तोडफोड
काठमाडौं, असार १७ । सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा हङकङमा फेरि प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरु हङकङको संसद् भवनभित्रै छिरेका छन् । संसद् भवनभित्र प्रवेश गरेका प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको

देशभर नौ लाख २३ हजार प्रतिष्ठान सञ्चालनमा
काठमाण्डौ, असार १७ । केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा सोमबार सार्वजनिक गरेको छ । नतिजाअनुसार देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।

काबुलमा शक्तिशाली विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु, कैयौंको अवस्था चिन्ताजनक
काठमाडौं, असार १७ । आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा ३४ भन्दा बढी व्यक्तिको ज्यान गएको छ । यस विस्फोटमा अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार

असारे विकास : १५ दिन यता दैनिक साढे ४ अर्ब खर्च
काठमाडौं, असार १७ । ऐन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका

सिभिल बैंकको बर्दियाको सितलाबजार नयाँ शाखा बिस्तार
काठमाडौं, १६ असार । सिभिल बैंकले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले शाखा बिस्तारकोक्रममा बर्दियाको सितलाबजारमा आज एक कार्यक्रमकाबीच शाखा संचालनमा ल्याएको हो । सो शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका

४ पूर्व आईजीपीलाई विशेष अदालतकाद्वारा सफाइ
काठमाडौं, १६ असार । भ्रष्टाचारको मुद्दामा मुछिएका सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)ले मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको

दोर्दी खोला जलविद्युत आयोजनाका स्थानीयहरु आन्दोलीत, गरे कार्यालय घेराउ र बोटो बन्द
लमजुङ, १६ असार । तनहुँको २७ मेगावाटको हिमालयन पावर पार्टनर लिमिटेडद्धारा संचालित दोर्दी खोला जलविद्युत आयोजनाले आफूहरुलाई मुआब्जा नै नदिई पाइपलाइन विस्तार गरेको भन्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् ।












