
अविरल वर्षापछि मुम्बईमा पर्खाल भत्किँदा १८ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
काठमाडौं, असार १७ । अविरल वर्षापछि मुम्बईमा पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु

प्रहरी चौकीमा आक्रमणः चार प्रहरी मारिए
काठमाडौं, असार १७ । एक प्रहरी चौकीमा आक्रमण हुँदा ४ जना प्रहरी मारिएका छन् । नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु

घुस लिएको आरोपमा शिक्षाका सब इञ्जिनियर अख्तियारद्वारा कार्यालयबाटै पक्राउ
काठमाडौं, असार १७ । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेलका सब इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन्। १ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार

मुआब्जा विवादले रेल विस्तार योजना अन्योलमा, निर्माणको कार्य अनिश्चित
काठमाडौं, असार १७ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८

प्राविधिक खटिनुअघि बनाइएका घरलाई प्राधिकरणले एकमुष्ट ३ लाख रुपैयाँ दिने
काठमाण्डौ , असार १७ । प्राविधिक खटिनुअघि बनाइएका घरलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३ लाख रुपैयाँ दिने भएको छ । प्राधिकरणले भूकम्पबाट क्षति भइ प्राविधिकहरु खटिनुअघि बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट

सञ्चारमन्त्री बासकोटाले भने- आइफा अवार्डका लागि पैसा दिने सोचमा सरकार छैन
काठमाडौं, असार १७ । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पारेका छन् । मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको

विप्लव समूहका रसुवा जिल्ला नेता पक्राउ
काठमाडौं, असार १७ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रसुवा जिल्ला सदस्य पक्राउ परेका छन् । पार्टीको कामको सिलसिलामा काठमाडौं जाँदै गर्दा जिल्ला सदस्य बासु पाठकलाई प्रहरीले असार १५

दाइजो प्रथा रोक्नका लागि कार्यक्रम ल्याउन सुझाव
काठमाडौं, असार १७ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत छ मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल भएको छ । ती मन्त्रालयमा वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक,

अन्ततः ठुला बैंकहरु मर्जरमा जान राजी भए
काठमाडौं , असार १७ । नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरु मर्जरमा जान तयार भएका छन् । बैंकहरुको छाता संगठन बैंकर्स संघको मंगलबार बसेको बैठकले राष्ट्र बैंकको नीति अनुरुपनै

कुलेखानी तेस्रोबाट एक महिनापछि विद्युत उत्पादन हुने
काठमाडौं, असार १७ । कुलेखानी तेस्रोबाट एक महिनापछि विद्युत उत्पादन हुने भएको छ । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १५ घाइते ! यस्तो छ अवस्था ( नामसहित)
काठमाडौं, असार १७ । कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र

तत्काल मन्त्रीमण्डल फेरिने संभावना छैन ! नेकपा टुक्रिने कल्पना नगरे हुन्छ : मन्त्री खनाल
काठमाडौं, असार १७ । कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबी गरेका छन् । उनले अहिले बजारमा मन्त्रीमण्डल फेरिने हल्लामा कुनै सत्यतता नभएको












