
सांसद दीपक बोहराको निधन
सांसद दीपक बोहराको निधन भएको छ ।

दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आजदेखि आवेदन खुला
दोर्दी खोला जलविद्युतको १०० प्रतिशत हकप्रद सेयरमा आज चैत १९ गते मंगलबारदेखि आवेदन दिन सकिनेछ ।

प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् ।

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढेर लुटतन्त्रमा रमाएकाहरुको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैनः रवि लामिछाने
काठमाडौं,१८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् । आज उनलाई पार्टी कार्यालयमा नेता कार्यकर्ताले न्यानो स्वागत गरे । लामिछाने कार्यालय पुग्दा पार्टी पंति

लोकतन्त्र र गणतन्त्रका नाममा लुट मच्चाइएको छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र र गणतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चाइएको बताएका छन्।

काठमाडौं फेरि बन्यो विश्वकै सर्वाधिक प्रदूषित सहर
काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये पहिलो स्थानमा परेको छ ।

राष्ट्रिय सभाबाट सहकारी सम्बन्धी विधेयक बहुमतले पारित
काठमाडौं,१८ चैत । राष्ट्रिय सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ । सोमवार राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम

सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन
काठमाडौं,१८ चैत । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सहकारीमा बेथिति मच्चाउन

तपाईहरुको शब्दजाललाई प्रविधि युगमा आजको पुस्ताले हेरिरहेको छ, नहोच्याउनुस्, जनताले चाहे गणतन्त्र ढल्छः राजेन्द्र लिङ्देन
काठमाडौं,१८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह

राजावादी समूह अझै आक्रामक बन्दै जाँदा प्रचण्डले बोलाए एक्कासी पदाधिकारी बैठक
काठमाडौं,१८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।

प्रकाश सपूतको पहिलो निर्देशकीय फिल्म ‘वसन्त’को ‘हेर्दै आँखामा’ रोमान्टिक गीत सार्वजनिक
काठमाडौं,१८ चैत । गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशकीय फिल्म ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ । आइतबार साँझ गायक सपूत स्वयंको युट्युब च्यानलबाट सार्वजनिक रोमान्टिक भावको














