
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ ।

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका कीर्तिपुरका सविनको पशुपतिमा दाहसंस्कार
तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ ।

रवीन्द्र मिश्र र धवलशमशेर राणालाई भेट्न दोस्रोपटक हिरासत पुगे राजेन्द्र लिङ्देन
प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक भेटेका छन् ।

कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ चल्दै
१९ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी

चैत्र १५ अर्थात तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम
१९ चैत, काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको

थाइल्याण्ड प्रस्थान गर्दै प्रधानमन्त्री ओली
१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन बैंकक प्रस्थान

फिल्म ‘नरसिंहा अवतार’, मा महानायक राजेश हमालको फर्स्टलुक, जेठ ९ मा प्रदर्शन हुँदै, दर्शकका लागि ठूलो प्रतिक्षा
१९ चैत, काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो

मुम्बईको कोलकातामाथि सानदार जित
१९ चैत, काठमाडौं । मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सविरूद्ध सानदार जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्ग गएराति भएको खेलमा मुम्बईले कोलकाताविरूद्ध ८ विकेटको सानदार जित निकालेको हो। साविक

सांसद पद निलम्बन फुकुवा गरियोस् भनी रवि पुगे सभामुखको कायकक्षमा
१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति

चुडामणि चापागाईं नेप्सेको सीईओमा नियुक्त
१९ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए

सांसद दीपक बोहराको निधन
सांसद दीपक बोहराको निधन भएको छ ।

दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आजदेखि आवेदन खुला
दोर्दी खोला जलविद्युतको १०० प्रतिशत हकप्रद सेयरमा आज चैत १९ गते मंगलबारदेखि आवेदन दिन सकिनेछ ।














