
परराष्ट्र मन्त्रालयद्वारा ‘ट्राभल एड्भाइजरी’ इरानमा भएका नेपालीलाई जतिसक्दो छिटो इरान छाड्न आग्रह
काठमाडौं, १८ माघ । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो छिटो इरान छाड्न वा स्वदेश फर्किन भनेको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै

उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धकसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर
महाप्रबन्धक काठमाडौं, १८ माघ । उदयपुर सिमेन्ट महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरेन्द्रकुमार पौडेलसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोेगले पौडेल सहित निमित्त

बालेन शाहको चुनावी प्रचारमा ब्रेन ह्यामरेज भएका पत्रकार दिनेश सिटौलाको निधन
काठमाडौं, १८ माघ । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक आजदेखि आईपीओ निष्काशन
काठमाडौं, १८ माघ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका

सुन तोलामा १८ हजार ८०० रुपैयाँ मुल्य घट्यो, चाँदीमा कति ?
काठमाडौं, १८ माघ । नेपाली बजारमा आज पनि सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । प्रतितोला १८ हजार ८०० रुपैयाँ

आज माघ शुक्ल पूर्णिमा, श्री स्वस्थानी व्रत कथा समापन गरिँदैछ
काठमाडौं, १८ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो श्री स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमण जाँदै
काठमाडौं, १८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण जाँदै छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणा उनी

प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न
काठमाडौं, १८ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८

डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढ्यो, पेट्रोल र एलपी ग्याँसको मुल्य यथावत
काठमाडौं, १८ माघ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ भने पेट्रल र खाना पकाउने एलपी ग्याँसको मुल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको बैठकले डिजल

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १८ माघ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं, १८ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ

२५ औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारे
काठमाढौं, १६ माघ । २५ औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न भएको फाइनलमा एपीएफ क्लबलाई पेनाल्टीमा ६–५






















