Jagaran News

नेपालको विशिष्ट नेताको संज्ञा दिदै कम्युनिष्ट एकताको नेतृत्व गर्न विद्या भण्डारीलाई चिनियाँ नेताको सुझाव

काठमाडौं, १२ जेठ । चीनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रुपमै नेपालको वरिष्ठतम नेताको मान्यता दिँदै नेपालका वामपन्थी पार्टीहरुको एकताको नेतृत्व गर्न सुझाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट

पियोर इनर्जीको आइपिओ सूचीकृत, मंगलबारदेखि दोस्रो बजारमा कारोबार

सोमबार नेपाल स्टक एक्सचेञ्जमा पियोर इनर्जीको आइपिओ सूचीकृत भएको छ ।

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई राष्ट्रिय मानव अधिकार आयोगको चेतावनी

काठमाडौं, १२ जेठ । राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट काठमाडौंमा सुरु गर्न लागेको आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण

उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूद्वारा बैठकको माग

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले बैठकको माग गरेका छन्। सोमबार उपमेयर डंगोलको नेतृत्वमा ४० जना कार्यपालिका सदस्यहरूले सात दिनभित्र कार्यपालिका बैठक माग गरेको

तीनकुने घटनाका प्रतिवादीको बयान शुरु

काठमाडौं जिल्ला अदालतमा आज सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भएको छ ।

शेखर, सुनिल र राजेन्द्रलाई स्पष्टीकरण सोध्न कांग्रेस सभापति शेरबहादरलाई शशांकको दबाब

काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसभित्र तीन जना नेतामाथि स्पष्टीकरण सोध्नुपर्ने विषय उठेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेता शेखर कोइरालासहित तीन

नेकपा (माओवादी केन्द्र) समाहित भएर नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ बने सचिव

काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच सोमबार समायोजन सहमति भएको छ। जसअनुसार गंगानारायण श्रेष्ठ नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादीमा समायोजित भएका

पाकिस्तान सुपर लिग (पिएसएल) को उपाधि लाहोरले हात पार्न सफल

काठमाडौं, १२ जेठ । लाहोर क्वालन्दर्सले पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को उपाधि जितेको छ। लाहोरमा भएको उपाधि भिडन्तमा क्वेटा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै लाहोर च्याम्पियन बनेको हो। क्वेटाले

ट्रम्पको चेतावनीः रुसले युक्रेनमाथिको आक्रमण नरोके पतन हुने निश्चित

काठमाडौं, १२ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ : नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।