
कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

गजामा इसराइलको हवाइ आक्रमण, ३० जनाको मृत्यु
इजराइली हवाइ आक्रमणमा गजामा एक पत्रकारसहित कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

सुनको मूल्य सामान्य घट्यो, चाँदी भने स्थिर
सोमबार छापावाल सुनको मूल्य सामान्य घटेको छ ।

आजको लागि प्रमुख विदेशी मुद्राको विनिमयदर
आज अमेरिकी डरको भाउ स्थिर रहेको छ ।

राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)
काठमाडौं, जेठ ११ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आइतबार नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले उक्त समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो

अखिल क्रान्तिकारीले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला जलायो
अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुतला जलाएको छ ।

रास्वपाले स्वीकृत गर्यो सुमनाको राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।

सक्सेस एब्रोड स्टडीले सोमबार विशेष कार्यक्रमका साथ ’जापान एप्लिकेशन डे’ मनाउने
काठमाडौं, जेठ ११ । वैदेशिक अध्ययनका लागि अग्रणी परामर्श संस्थाको रुपमा आफ्नो पहिचान बनाएको काठमाडौंको बागबजारमा रहेको सक्सेस एब्रोड स्टडीले भोलि सोमबार जेठ १२ ९मे २६, २०२५० मा आफ्नै केन्द्रीय

सिटिजन लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत
सिटिजन लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी गरिरहेको छ ।

भिजिट भिसा प्रकरण प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जानुपर्छः रास्वपा
काठमाडौं, ११ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पन्छिन नमिल्ने बताएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै कार्यबाहक

भिजिट भिसा प्रकरणमा गृह सचिवसहित थप कर्मचारी निगरानीमा
काठमाडौं, ११ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका विवादास्पद प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि गृहमन्त्री रमेश लेखकको भूमिकामाथि चौतर्फी प्रश्न उठेको छ










