
विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल भारतले जापानलाई पछि धकेल्यो
काठमाडौं, ११ जेष्ठ । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकलाई उद्घृत गर्दै भारतको नीति आयोगले यस्तो जानकारी दिएको हो ।

तीनकुने घटनाका दोषी दुर्गा प्रसाईँसहित २० जनालाई जन्मकैदको मागदाबी
काठमाडौं, ११ जेष्ठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतबार प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको जिकिर सहित

रवीन्द्र र धवललाई राज्यविरूद्धको कसुरमा मुद्दा चलाइदै
काठमाडौं, ११ जेष्ठ । तीनकुने घटनामा रास्वपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चल्ने भएको छ । काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध आइतबार उक्त मुद्दा दर्ता हुन

नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघ्यो
काठमाडौं, ११ जेष्ठ । नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब

१५ गतेको राजावादीको आन्दोलन निस्तेज पार्न नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यकर्तालाई निर्देशन, भने काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ
काठमाडौं, ११ जेष्ठ । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले

दुईवटा मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, १ गम्भीर घाइते
काठमाडौं, ११ जेष्ठ । बर्दियामा गएराति दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते छन्। शनिबार राति साढे ११ बजेतिर मधुबन नगरपालिका–८ लालसिंहचोकस्थित सडकमा दुई

बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई
सन्जिब दुलाल, भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै

इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सद्वारा अन्तिम खेलमा पञ्जाब किंग्स पराजित
काठमाडौं, ११ जेष्ठ । दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा आफ्नो अन्तिम खेल जितेको छ। प्लेअफमा पुगिसकेको पञ्जाब किंग्सलाई गएराति दिल्लीले ६ विकेटले पराजित गरेको हो। पञ्जाबले दिएको

निजामती विधेयकका प्रावधानमा असन्तुष्टि जनाउँदै मन्त्रालयमै कर्मचारीको धर्ना
काठमाडौं, ११ जेष्ठ । संघीय निजामती सेवा विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित

रास्वपा केन्द्रीय समिति चार विषयमा छलफल गर्न बैठक बस्ने तयारीमा
काठमाडौं, ११ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ। आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकका लागि चार वटा कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष

दोर्दी खोला जलविद्युतको साढे १९ लाख कित्ता लिलामी शेयर बिक्री खुला
दोर्दी खोला जलविद्युत लिमिटेडले आइतबारदेखि हकप्रदमा बाँकी रहेका साढे १९ लाखभन्दा बढी कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ।

ज्ञानेन्द्र शाहसहित राजपरिवारद्वारा नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना
काठमाडौं, ११ जेष्ठ । अन्तिम राजा ज्ञानेन्द्र शाहसहित राजपरिवारले नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार










