हुम्लामा फेरि भारी हिमपात सुरु
काठमाडौंं, १४ माघ । हुम्लामा फेरि भारी हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा हिमपात सरु भएको हो । यसले किसान र पर्यटकहरु रोमाञ्चित भई खेलेका छन् ।
मंगलबार साँझदेखि हिमपात सुरु भएको स्थानीइ जनाएको छ। स्थानीयका अनुसार दुई फिटभन्दा धेरै हिउँ जमेको छ ।
हिमपातले कृषकहरूलाई राहत महसुस भएको छ । खेतबारीको जेठासे बाली राम्रो हुने भएपछि कृषकहरू खुसी भएका हुन् । तर, जन जनजीवन भने कष्टकर बन्न थालेको छ । आज हिमपातसँगै हल्का वर्षहुने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्