कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च नजाने

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च नजाने भएको छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर संसद् पुनःस्थापनाको रिट पेसीमा चढाउन आग्रह गर्ने नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले तयारी गरेको थिए ।
दोहोरो भूमिका देखिने भन्दै कांग्रेसका निवर्तमान सांसदहरु सर्वोच्च नजाने भएका हुन् ।

उनीहरू आज बिहान १० बजे सर्वोच्च गएर पेसीको माग गर्ने योजनामा थिए ।

विघटित प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले निर्वाचनको समयमा पुनःस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएकोले सर्वोच्च जाने र पेसी माग गर्ने योजना रोकिएको बताए । यसले निर्वाचनलाई पनि प्रभाव पार्ने भएकाले यो कार्य रेकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्