Jagaran News

भानुजयन्तीको अवसरमा राष्ट्रकवि घिमिरेलाई अभिनन्दन

काठमााडौं , २९ असार । आज २०६ औं भानुजयन्तीको अवसरमा आइतबार देश भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजना

मुक्तिनाथ विकास बैंक र ऊँ समाज डेण्टल हस्पिटलबीच सहकार्यमा सम्झौता

काठमाडौं, २९ असार । मुक्तिनाथ विकास बैंक लि र ऊँ समाज डेण्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त

आयो नेपाल टेलिकमको भारी छुटसहित समर अफर

काठमाडौं, २९ असार । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले यहि असार २७ गतेदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी

पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको ज्यान गयो

काठमाडौं, असार २९ । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ६ मोतिपुरको गिठे खोलामा डुबेर स्थानीय रामबहादुर गिरीकी १० वर्षीय छोरी सीता

विश्वकप क्रिकेट : उपाधिका लागि आज इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, असार २९ । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ल्याण्डको राजधानी लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे यो खेल सुरु

कोरियामा न्यूनतम ज्याला बढ्योः मासिक १ लाख ६६ हजार बढी पाइने

काठमाडौं,असार २९ । दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ । बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्नेछ । अगस्ट ५ को संसदले पारित गरेमा श्रमिकले आगामी बर्षको जनवरीदेखि

मन्त्रालयका कामप्रति प्रधानमन्त्री ओली रुष्ट!

काठमाडौं , असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा

उद्धार र राहतको लागि वडा र जनप्रतिनिधिसँग सम्पर्क गर्न सरकारको अनुरोध, सबै जुट्न पनि निर्देशन

काठमाण्डौ , असार २९ ।वर्षा कम भएसँगै राहत वितरणको कामलाई तिव्रता दिन थालिएको सरकारले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पालिकाहरुले क्षतिको विवरण संकलनसँगै उद्धार र राहतको काम

बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता

काठमाडौं ,असार २९ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने

उद्धार र राहतलाई थप प्रभावकारी बनाउने सरकारको निर्णय

काठमाडौं, असार २८ । सरकारको विपद् व्यवस्थापन केन्द्रीय कार्यकारी समितिको बैठकले राहत तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । शनिबार गृह मन्त्रालयमा बसेको बैठकले आवश्यकताअनुसार राज्यका सबै अंग

सप्तकोशीमा पानीको बहाव उच्च : बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

काठमाडौं, असार २८ । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख

विपदमा खटिए सुरक्षाकर्मी : हेलिकप्टरसहित सेना फिल्डमा, ३० हजार प्रहरी परिचालन , अहिलेसम्म ३२ जनाको मृत्यु

काठमाडौं, असार २८ । बाढी, पहिरो र चट्याङले २४ वटा जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस्तै बाढी पहिरोमा परेर अहिलेसम्म ३२ जनाको मृत्यु भएसकेको छ । देशको विभिन्न भागमा