Jagaran News

भप्सी खोलाको पुल भत्कियो, महेन्द्र राजमार्ग अवरुद्ध

काठमाण्डौ , असार २९ । महोत्तरीको भप्सी खोलामा पुल भत्किएर अवरुद्ध महेन्द्र राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । पानीको बहाव घटेपछि डाइर्भसनबाट एकतर्फी बाटो सञ्चालन गरिएको हो । वीपी

मन्त्री महासेठ सञ्चार माध्यामप्रति आक्रामक: भने- ’क्यामरा बन्द गर्नुस्’

काठमाडौं, असार २९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चारमाध्यमहरूलाई रोक लगाएका छन्। आइतबार मन्त्रालयमा नेपाली कांग्रेस नुवाकोटले अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका

बुटवल-पाल्पा सडकमा ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं, असार २९ । बुटवल-पाल्पा सडक ६ बजेसम्मका लागि बन्द गरिएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनका लागि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड साँझ ६ बजेसम्मका लागि बन्द गरिएको

६५ वर्षमै जेष्ठ नागरिकको मान्यता दिन कांग्रेसको दवाव

काठमाडौं, असार २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ। आईतबार संघीय संसदको महिला तथा सामाजिक

बाढीको कहरः प्रभावित क्षेत्रमा तत्काल औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाउन निर्देशन

काठमाडौँ, असार २९ । संसदको राज्य व्यवस्था समितिले बाढी तथा डुबान प्रभावित क्षेत्रमा तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली खटाउन सरकारलाई निर्देशन दिएको छ । बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको प्रकोप फैलिने

भारतसँग सीमा जोडिएका जिल्लामा सधै डुवानको समस्या : दुई पक्षीय वार्ता गरेर डुवान रोक्न राष्ट्रिय जनमोर्चाको माग

काठमाडौँ, असार २९ । भारतीय पक्षले निर्माण गरेका भौतिक संरचना हटाउन दुई पक्षीय वार्ता गर्न राष्ट्रिय जनमोर्चाल माग गरेको छ । वर्षायाममा भारतसँग सीमा जोडिएका जिल्लामा सधै डुवानको समस्या आउने

माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दैै

काठमाडौं, २९ असार । माछापुच्छ्रे बैंकले साउन ६ गतेदेखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै छन् । बैंकले तीन अर्बको ४० प्रतिशत सर्व साधारणको लागि पहिलो चरणमा साउन ९ गतेसम्म

भानुजयन्तीः सूर्योदय आवासीय माध्यमिक विद्यालयले गर्यो कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान (फोटोसहित)

कठमाडौं, असार २९ । सूर्योदय आवासीय माध्यमिक विद्यालयले कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मानित गरेको छ । सूर्योेदय भानु प्रतिष्ठानले २०६औँ भानुजयन्तीको अवसरमा विशेष समारोहको आयोजना गरी यस वर्षको सूर्योदय स्रष्टा सम्मानबाट

बाढी पहिरोका कारण मकवानपुरका विद्यालयहरु ३ दिनका लागि बन्द

काठमाडौं, असार २९ । बाढी पहिरोका कारण मकवानपुरका विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ । भिमफेदी गाउँपालिका र हेटौंडा-५ का सम्पूर्ण विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको विद्यालयले जनाएको

कुवेतको एक अपार्टमेन्टमा भिषण आगलागी : तीन जना नेपालीको ज्यान गयो

काठमाण्डौ , असार २९ । कुवेतको एक अपार्टमेन्टमा आगलागी भएको छ । आगलागि बाट ३ जना नेपालीको ज्यान गएको छ । आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र

मलेसियामाथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ , असार २९ । मलेसियासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको छ । आइतबार भएको दोस्रो खेलमा नेपाल ६ रनले विजयी भएको हो । १७४ रनको लक्ष्य

बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५० पुग्यो, उद्धारकार्य जारी

काठमाडौं, २९ असार । केहि दिनदेखि अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको तथ्यांक आएको छ । बाढी पहिरोमा