
साताको पहिलो दिन नेप्सेमा सामान्य अंकको सुधार
काठमाडौं, पुस ६ । सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आइतबार परिसूचक १ दशमलव १७ अंकले बढेर १ हजार १ सय

बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय सँगै सकियो नेकपा स्थायी कमिटी बैठक
काठमाडौं, पुस ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक पुस २३ गते बस्ने भएको छ । मंसिर २९ देखि जारी स्थायी कमिटीको बैठकले पुस २३ को मिति तय

संसदको हिउँदे अधिवेशनमा २७ विधेयक कारबाही प्रक्रियामा
काठमाडौं, पुस ६ । विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ। सङ्घीय संसदको यस पाँचौँ अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारबाही प्रक्रिया अघि बढाइने सङ्घीय संसद

माथिल्लो भोटेकोशीबाट व्यापारिक उत्पादन शुरु
काठमाडौं, पुस ६ । पैँतालिस मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आजदेखि व्यापारिक उत्पादन शुरु भएको छ। दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन

पक्राउ परेका बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष राउत जेल चलान
काठमाडौं, पुस ६ । बाराको विश्रापुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई पक्राउ गरी कारागार चलान गरिएको छ। १३ वर्ष पुरानो ज्यान मुद्दामा फरार प्रतिवादीको आरोप लागेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरि

पीपीएलमा चितवनको लगातार चौथो जित
काठमाडौं , पुस ६ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार चौथो जित हात हासिल गरेको छ । आइतबार भएको खेलमा चितवनले विराटनगर टाइटन्सलाई १८ रनले

अर्थमन्त्रीले भने – वित्तीय अपराधको जोखिम बढ्यो, लेखापरीक्षकले ध्यान दिनुस्
काठमाडौं , पुस ६ । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय अपारधका दायरा बढिरहेको भन्दै त्यो नियन्त्रणको चुनौति रहेको बताएका छन् । उनले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा

काठमाडौंबाट ६ किलो कोकिनसहित ४ विदेशी नागरिक पक्राउ
काठमाडौं , पुस ६ । काठमाडौंबाट छ किलो कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको संयुक्त टोलीले उनीहरुलाई त्रिभुवन विमानस्थल र

सिमाबाट २० जना बालबालिकाको उद्धार
काठमाडौं, पुस ६ । भारत जान लागेका २० जना बालबालिकाको उद्धार गरिएको छ । नेपालगञ्जस्थित सीमामा रोकी अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाइ सम्बन्धित अभिभावक र आफन्तलाई

नुवाकोटमा सवारी दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते
काठमाडौं, पुस ६ । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन्

मुक्तिनाथ रेमिट्यान्स विजेताहरुलाई ७६ पुरस्कार वितरण
काठमाडौं, ६ पुस । मुक्तिनाथ रेमिटको रेमिट्यान्स अभियानका विजेताहरुलाई विभिन्न ७६ पुुुरस्कार वितरण गरिएको छ । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१,

कुमारी बैंकले १०.२५ प्रतिशत वार्षिक ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने
काठमाडौं, ६ पौष । कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष भुक्तानी अवधि






