
मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुद्वारा सपथ ग्रहण
काठमाडौं, ६ पौष । मुक्तिनाथ विकास बैंक लि.कोे तेह्रौं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितिको चयन गरेको छ ।बैंककोे तेह्रौं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको

गाउँपालिकाका अध्यक्ष अपहरण, श्रीमती जंगलमा फेला
काठमाडौं, ६ पुस । अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात रहेको छ

नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं, पुस ५ । पार्टी एकतापछिका विभिन्न एजेन्डामाथि छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी कमिटी

साताको शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार
काठमाडौं , पुस ५ । अघिल्लो साता उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक यस साता भने निरन्तर घट्दो क्रममा रह्यो । साताभर कूल १७२ कम्पनीका शेयर कारोवार भए ।

सप्तरीमा शितलहरका कारण विद्यालयमा बन्द
काठमाडौं, पुस ५ । अत्यधिक शितलहर बढेपछि सप्तरीको बिभिन्न स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै जिल्लाको

एकै गाउँमा दुई करोडको सुन्तला , कसरी उत्पादन भयो होला त ?
काठमाडौं, पुस ५ । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यो वर्ष रु दुई करोडको सुन्तला फलाएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले

पीपीएल क्रिकेटमा काठमाडौंको दोस्रो जित
काठमाडौं, पुस ५ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा विराटनगर टाइटान्सलाई ३६ रनले पराजित गर्दै प्रतियोगिताको प्लेअफको सम्भावनालाई

सुख्खा बन्दरगाह निर्माण गर्दै चौधरी ग्रुपले ७ अर्ब लगानीमा
काठमाडौं, पुस ५ । चौधरी ग्रुपले विराटनगरमा ७ अर्ब लगानीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भएको छ । विराटनगर भएर भारतको जोगबनीबाट रेल आउने भएपछि त्यसको कार्गो व्यवस्थापन गर्ने गरी चौधरी

सौर्य ऊर्जा पाएपछि सेवा प्रभावकारी, सेवाग्राही खुशी
काठमाडौं, पुस ५ । स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि नलगाड नगरपालिकाले विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा वितरण गरेको छ । नगरपालिकाभित्रका वडा नं ३, ७ र १२ मा रहेका स्वास्थ्य

अपराध अनुसन्धानबारे छलफल
काठमाडौं, पुस ५ । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो सम्मेलनमा विभिन्न समूह बनाएर छलफल शुरु गरिएको छ । शुक्रबारदेखि राजधानीमा शुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरी

सवारी दुर्घटनाबाट दाङमा ३६ को मृत्यु
काठमाडौं, पुस ५ । सवारी दुर्घटनाबाट दाङमा ४ महिनाभित्र ३६ को मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०७६र७७ को पहिलो चार महिनामा दाङमा १ सय २० सवारी दुर्घटना हुँदा

भारतमा प्रदर्शन , तीन दिनमा गयो १४ जनाको ज्यान
काठमाडौं, पुस ५ । भारतको उत्तर प्रदेशमा नागरिकता कानुनविरूद्ध उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा शुक्रबारसम्म १४ जनाको मृत्यु भएको छ। नागरिकता कानुन विरूद्ध भएको प्रदर्शनमा पछिल्लो तीन दिनमा उत्तर






