
चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा खाली गराइयो दुई भवन
काठमाडौं, माघ २५ । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुइटा भवन खाली गराइएको छ। प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा

हवाई पूर्वाधारमा झण्डै पाँच खर्ब खर्चिर्दै सरकार, कुन विमानस्थलमा कति खर्च ?
काठमाडौं , माघ २५ । सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डैपाँच खर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विगत दुई वर्षमा मात्रै ९० अर्ब रुपैयाँ खर्च गरेको सरकारले

ऊर्जामन्त्री पुनको निर्देशन- समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्नू
काठमाडौँ,माघ २५ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्री वर्षमान पुन ‘अनन्त’ले सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा

कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छाै : मन्त्री भट्टराई
काठमाडौं , माघ २५ ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन् । भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको आज अनुगमन

सुदूरपश्चिममा बिहानै दुई पटक भूकम्पको धक्का , बझाङ केन्द्रबिन्दु
काठमाण्डौ , माघ २५ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहान दुई पटक भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ६ बजेर ४६ मिनेटमा भारतको

कोरोना भाइरस: चीनमा मृत्यु हुनेको संख्या ७ सय २२ पुग्यो
काठमाडौं । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ। कोरोनाका कारण करिव ३५ हजार जना संक्रमित भएका छन । संक्रमण चीन बाहिरका

जग्गा हत्याउने पूर्वराजकुमारी प्रेरणाको अन्तिम प्रयास खारेज
काठमाडौं ,माघ २५ । नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी एक आना सरकारी जग्गासहितको घर हत्याउने पूर्वराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाहको अन्तिम प्रयास पनि असफल भएको छ ।जग्गा दाबी गर्दै प्रेरणाले

बालुवाटार जग्गा प्रकरण: गच्छदारको प्रश्न: ’९ करोड मैंले कहाँबाट ल्याऊँ ?’
काठमाडौं, माघ २५ । पार्टीलाई बदनाम गराउन सरकार सुनोयोजित रुपमा लागेको भन्दै कांग्रेसले त्यसविरुद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने भएको छ ।संसदीय दलको शुक्रबार बसेको बैठकमा बोल्दै उपसभापति गच्छदारले

राष्ट्रिय वाणिज्य बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, १२ प्रतिशत नगद लाभांश पारित
काठमाडौँ , माघ २४ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १२ प्रतिशत नगद लाभांश सहितको आ.व. २०७५(०७६ को वार्षिक प्रतिवेदन पारित

मातृभाषामा उच्च शिक्षा प्रदान गर्न शिक्षा मन्त्रालयलाई निर्देशन
काठमाडौं, माघ २४ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मातृभाषामा पनि उच्च शिक्षा प्रदान गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले शिक्षा सम्बन्धि केही संसोधन गर्ने

विद्यार्थीको निःशुल्क आँखा परीक्षण
काठमाडौं, माघ २४ । मेची आँखा अस्पताल बिर्तामोडले रिच प्रोजेक्टमार्फत झापाका एक लाख २७ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । अबिर्स अन्तर्रा्ष्ट्रिय संस्थाको साझेदारी र नेपाल नेत्र ज्योति

छैटौँ नेपाल एपीफए फुटबल प्रतियोगिता: आयोजक नेपाल एपीएफ स्कुलको लगातार दोस्रो जित
काठमाडौं, माघ २४ । छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आजे ४ खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा ब्राईट होराईजन चिल्ड्रेन होम स्कुलले जेम्स स्कुललाई






