Jagaran News

भक्तपुरमा किल्ला तोड्यो काँग्रेसले, मतान्तर पनि फराकिलो

काठमाडौं, १५ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा

कास्की–२ मा विद्या भट्टराईलेको अग्रता झन बढ्यो

१५ मंसिर, पोखरा । कास्की–२ को प्रारम्भिक मतगणना गणनामा नेकपाका उमेद्वार विद्या भट्टराईले अग्रता लिएकी छन् । उनले ४ हजार ५ सय ८३ ले अग्रता लिएको छ । पोखरा महानगरपालिकाको

भक्तपुरमा कांग्रेसको अग्रता

काठमाडौं, १५ मंसिर । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा

५२ पदका लागि भएको उपनिर्वाचनको मतदान सम्पन्न, मत गणना आजैदेखि

काठमाडौं, मंसिर १४ । तीनै तहका ५२ पदका लागि विभिन्न स्थानमा भएको मतदान सकिएको छ। मतदान गर्ने अवधि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो। निर्वाचन आयोगका सूचना अधिकारी

माल्दिभ्सविरुद्धको तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं, मंसिर १४ । १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको माल्दिभ्सविरुद्धको तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल ए टिमले सहज जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा

साताको शेयरः एक अर्ब ३२ करोड कारोबार

काठमाडौं , मंसिर १४ । धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै

इराकमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदा थप १५ जनाको मृत्यु

काठमाडौं, मंसिर १४ । इराकमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु १०० भन्दा

१३औं सागः मार्चपासमा नेपालको झण्डा भारोत्तोलनका कमल अधिकारीले बोक्ने

काठमाडौं, मंसिर १४ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्। समारोह समितिको सिफारिसका आधारमा नेपाल ओलम्पिक कमिटीले अधिकारीलाई चयन गरेको

अनुमतिबिना चलाइएका एक सय पचासभन्दा बढी गाडी प्रहरीको नियन्त्रणमा

काठमाडौं, मंसिर १४ । अनुमतिबिना चलाइएका एक सय पचासभन्दा बढी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की क्षेत्र नं-२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एक सय

काष्ठमण्डपका लागि थप काठ धनगढीबाट ल्याइने

काठमाडौं , मंसिर १४ । अहिले यति बेला काष्ठमण्डको निमार्ण कार्य चलीरहेको छ तर यसमा काठको भने अभाव रहेको छ । यसको पुनःनिर्माणका लागि अभाव भएको आवश्यक आठ हजार क्युफिट

काभ्रेबाट एक राउण्ड गोलीसहित पेस्तोल बरामद

काठमाडौं , मंसिर १४ । प्रहरीले काभ्रेबाट एक थान गोलीसहित पेस्तोल बरामद गरेको छ । काभ्रेको रोशी गाउँपालिका-११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिबाट म्याग्जिन सहितको पेस्तोल र केएफ ७.६५

सागमा सहभागीका लागि नेपाल टेलिकमले निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने

काठमाडौं , मंसिर १४ । सागमा सहभागीका लागि नेपाल टेलिकमले निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने भएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी