Jagaran News

एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन

काठमाडौं, माघ २६ । नतिजा बिग्रिपछि एसइई नतिजा सुधार कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित

ग्लोबल आईएमई बैंक ६ महिनामै २ अर्ब १४ करोड खुद मुनाफा आर्जन गर्न सफल

काठमाडौं, माघ २६ । मर्जरपश्चात् ग्लोबल आईएमई बैंक पूँजी तथा व्यवसायको हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।यसैबीच ग्लोबल आईएमई बैंकले ६ महिनामा २ अर्ब १४ करोड खुद

सभामुखको काङ्ग्रेसलाई आग्रह – अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्नुस्

काठमाण्डौ , माघ २६ । नेपाली कांग्रेसले तिन पटक संसद अवरुद्ध गरिसकेको छ । आज पनि बैठक अवरुद्धका कारण स्थगन हुन पुग्यो । उपसभापति विजयकुमार गच्छदारको बचाउ गर्दै प्रमुख प्रतिपक्ष

विराज भट्टको साङ्लोले चकनाचुर पार्‍यो सबै रेकर्ड, उर्लियो जनसागर , सेल्फी किङलाई कारबाहीको तयारी

काठमाडौं , माघ २६ । नायक विराज भट्टले निमार्ण तथा निर्देशन र अभिनय गरेको फिल्म सांग्लोले भने निकै दर्शकको माया पाएको छ । दुबै फिल्म एकै दिन प्रदर्शनमा आएका थिए

एक महिनादेखि रोकीएको पाम आयलको निर्यात सुचारु

माघ २६, काठमाडौ । नेपालले एक महिना देखि अवरोध गरेको पाम आयलको निर्यात सुचारु गरेको छ । यो सँगै अब यसको अवरोध पुर्ण रुपमा हटेको छ । उद्योग बाणिज्य तथा

आज पनि कांग्रेसद्वारा संसद अवरुद्ध, मङ्गलबार सम्मका लागि स्थगित

काठमाडौं , माघ २६ । नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१२ पुग्यो, ३७ हजार भन्दा बढि संक्रमित

काठमाडौं, माघ २६ । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट

पश्चिम सेती अभियन्ताले भेटे सभापति देउवासँग , संसदमा कुरा उठाउने प्रतिवद्धता

काठमाडौं, माघ २६ । सुदूरपश्चिममा प्रस्तावित पश्चिम सेती जलविद्युत् परियोजनालाई छिटो बनाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। उनीहरुले देवासँग भेटी पश्चिम सेती

फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै

काठमाडौं, माघ २६ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी

क्रिकेट रङ्गशाला बनाउन गाउँपालिकाद्वारा ११ लाख सहयोग

काठमाडौं, माघ २६ । यति बेला गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विभन्न सहयोगीमनहरुबाट आर्थिक सहयोग आइरहेको छ । देशको विकास गर्नकै लागि विभन्न दातृबाट रकम सहित सहयोग आइरहेको हो

छुट्टाछुट्टै दुर्घटना: चार जनाको मृत्यु

काठमाडौं, माघ २६ । देशका विभन्न छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएकोृ छ । पाँचथर, सिन्धुली, चितवन र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको

त्रिकोणात्मक सिरिज: नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

काठमाडौं ,माघ २६ । विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य प्रस्तुत भएको छ ।आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले